आजको राशिफल : २०७८ वैशाख १६ गते बिहीबार

ष राशि : सोचे अनुरुपकामहरु बन्नेछन् । स्वास्थ्यमाउत्तारचढाव हुन सक्छ । नियमित आम्दानी यथावत नै रहनेछ । बौद्धिक स्तरको भने वृद्धि हुनेछ । शिक्षा क्षेत्रमा राम्रो छ । नोकरीमा ख्यातियोग्य काम हुनेछ । यात्रा अनुकल रहनेछ । प्रेम प्रसंग मौलाउने समय छ ।

मिथुन राशि : आज गलत सोच राख्ने व्यक्तिबाट टाढा रहनु होला। परिवारको स्वास्थ्य गडबड रहला । मनमा दुविधा बढ्न सक्छ । धर्मकर्ममा रुचि रहला । विदेश यात्राको अवसर मिल्न सक्छ । तपाईंलाई प्रयोग गरेर अरुले लाभ उठाउन सक्छन् । प्रेम सम्बन्घ सुखद रहने छ ।

कर्कट राशि : निरन्तरको धैर्यताले प्रेममा सफलता प्राप्त हुनेछ । नोकरीमा सन्तोषजनक समय छ । काममा सहयोग पनि पाइनेछ । अध्ययन अध्यापन अनुकुल रहनेछ । साझेदारी काममा फाइदा मिल्नेछ । प्रिय मित्रका साथ यात्रा हुनेछ ।

सिंह राशि : आर्थिक कारोबारमा आज सावधान रहनु होला । स्थान परिवर्तनको सम्भावना देखिन्छ । आफन्तसँग भेटघाट हुनेछ । रमाइलो यात्राहुनेछ ।सोचेका काममा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । पारिवारिक सहयोग रहनेछ । अध्ययनको निरन्तरताले शिक्षामा प्रगती हुनेछ ।

कन्या राशि : निरन्तरको प्रयासबाट मात्र काममा सफलता मिल्ने छ । आर्थिक सङ्कटको सामना गर्नु पर्ला । आफन्तहरु टाढिन सक्छन् । प्रेम प्रसङ्गमा भने सफलता मिल्नेछ । पढाइमा मन जानेछ । साथीहरुको कुराले नयाँ काममा हात हालौं लाग्नेछ । मान सम्मान पाइने छ ।

तुला राशि : आकस्मिक धनलाभ पनि हुन सक्छ । प्रियमित्रसँग भ्रमण हुने र सुखको अनुभूति हुनेछ । पराक्रमले गति लिनेछ । नोकरी एवं व्यवसायबाट सन्तोष मिल्नेछ । आम्दानीका स्रोतहरु थपिनेछन् । व्यवसाय सञ्चालनको योग देखिन्छ । साझेदारी कामबाट मनग्य लाभ हुनेछ ।

बृश्चिक राशि : पारिवारिक सुखले मनमा शान्ति मिल्नेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ । उच्च ओहदाका व्यक्तिसँग सम्बन्ध बढ्नेछ । प्रयास गरे प्रेममा सफलता प्राप्त हुनेछ ।
आफन्तको सहयोग रहने छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । अध्ययनमा मन जानेछ ।

धनु राशि : आरामदायी यात्रा हुनेछ । दैनिक आम्दानीमा वृद्धि हुनेछ । नोकरीबाट उचित कार्यको कदर हुनेछ । परिवारमा मनमुटाव हुन सक्छ । साझेदारी काममा राम्रो उपलब्धि हुनेछ । अचल सम्पत्तिको किनबेचको कुरा हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी हुन सक्छ ।

मकर राशि : समाजमा प्रभुत्व कायम रहने छ । राजनैतिक गतिविधि बड्नेछ । अनावस्यक हुने खर्चले मन चिन्तित रहला । वैदेशिक रोजगारीबाट सन्तोष मिल्नेछ । रोकिएका काम बन्नेछन् । व्यवसायमा क्रमिक सुधार हुनेछ । आम्दनीका नयाँ बाटा खुल्नेछन् । नोकरीमा सम्मानका साथ सुविधा थपिनेछ ।

कुम्भ राशि : सोचे भन्दा बढी कामबन्नेछ । विरोधीहरु पनि सक्रिय रहनेछन् । गोपनीय रहनु उचितहुने छ । व्यवसाय राम्रो रहनेछ । दाम्पत्यजीवन सुखद् रहनेछ । बोलीको प्रभावले नयाँ व्यक्ति पनि प्रभावित हुनेछन् । मायालुको विश्वास जित्न सक्नुहुने छ । नेतृत्वको अवसर आउनेछ ।

मीन राशि : प्रतिस्पर्दी काममा सफल भइनेछ । आलश्यता बढ्ला । मनोरञ्जनमा सोचेभन्दा ज्यादा नै खर्च हुनेछ । मानसम्मानमा बढ्नेछ । नयाँ ठाउँको यात्रा हुने योग छ । मायालुको सहयोगले अधुरा काम बन्नेछन् । आम्दानीमा वृद्धि हुनेछ । घरायसी सुख प्राप्तहुनेछ । कडा परिश्रम भएपनि काम बन्नाले रमाइलो महशुस हुनेछ ।

प्रतिक्रिया दिनुहोस