संक्रमण’का बाबजुद पनि भो’क, र निद्रा नभनि आफ्नो ज्या’न’को प्र’वाह नगरी उ’पचार’का ला’गि खटिएका यी महान नर्सहरु

नेपालगन्ज’को भे’रि अस्पतालको को’भिड वार्डमा खटि’एका नर्सहरु । भो’क, प्यास र निद्रा नभनि उनीहरु आ’फ्नो ज्या’न’को प्र’वाह नग’रि खटिए’का छन् । कतिपय आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् ।

नेपालगन्जस्थित भेरी अस्पताल’को कोरोना वार्ड’की स्टाफ नर्स कमला नेपा’ली आफै कोरोना सं’क्रमि’त भए’को हप्ता दिन भयो । संक्रमणका बाबजुद पनि स्टाफ नर्स कमला अरु संक्रमित’को सेवामा खटिरहनुभएको छ ।

‘विरामी’को त्यो छ’ट’पटि र ची’त्का’र हे’र्नै सक्दैन् उहाँले भन्नुभयो–‘आफै संक्र’मित भएको समेत याद हुन्न् ।’ कोरोना संक्र’मितला’ई पोसिलो खानेकुरा खाँदै आ’इसोलेसन’मा ब’स्न चि’कित्स’कहरु नै सल्ला’ह दि’न्छन्। तर, स्टाफ नर्स कमलाला’ई त्यस्तो फुर्सद छैन । उहाँ भन्नुहुन्छ–‘छा’ती दु’ख्छ । केहीबेर बेड’मा आ’रा’म ग’र्छु । फेरि बिरामी’को उ’पचार’मा ख’टिन्छु ।’

स्टाफ नर्स कमला गत वर्षदेखि कोभिड वार्डमा कार्यरत रहनुभएको छ । गतवर्ष जेष्ठ नागरिक, स्वास्थ्यमा समस्या भएका र दी’र्घरो’गीहरु’लाई ब’ढी आ’क्र’म’ण ग’र्ने गरे’को थि’यो । तर अहिले योङ उमेरका व्यक्तिहरुलाई पनि ती’ब्र’रु’प’मा आ’क्र’म’ण गरे’को उहाँ’को भनाइ छ ।

‘बेडमा योङ उमेरका व्यक्तिहरु भाइरस’सँग ल’डिर’हनुभ’ए’को छ उहाँ भन्नुहुन्छ–‘त्यो पी’डा, त्यो छ’ट’प’टी र त्यो ची’त्का’र सु’न्दा अ’सह्र’य पी’डा हुन्छ । कति घण्टा काम गरिन्छ थाहा नै हुदैन् ।’ विरामीको सेवा गर्दा आफै कतिबेला ढ’लिन्छ थाहा नहुने उहाँको भनाइ छ ।

योङ–योङ उमेरका व्यक्तिको मृ’त्युव’रण भइरहेको छ यो अवस्था देख्दा आफैलाई कतिबेला ड’र ला’ग्ने गरे’को उहाँले सुनाउनुभयो । मानिसहरुको केही समूहले कोरोना केही होइन भनेको सुन्दा आश्चर्य लाग्ने उहाँको भनाइ छ । ‘कोरोना केही होइन भन्नेलाई मेरो आग्रह छ उहाँले भन्नुभयो–‘कोभिड वार्डमा आएर हेर्नुहोस् योङ उमेरका व्यक्ति’हरु कसरी मृ’त्यु’सँ’ग ल’डि’रहनुभ’एको छ ।

त्यसपछि कोरोना हो होइन थाहा पाईहाल्नु हुन्छ ।’ सं’क्र’मि’त भएर पनि खटिनु पर्दा उहाँलाई पीडा बोध छैन् । न त उहाँलाई कुनै गुनासो छ । ‘यो त हाम्रो पेशागत धर्म हो उहाँ भन्नुहुन्छ–‘यो ग’म्भी’र र भ’या’व’ह अ’वस्था’मा सेवा दिन पाएकी छु मलाई गर्भ लागेको छ ।’

उहाँका अनुसार सबैको चि’त्त बु’झाउ’न सकिदैन् । बाहिर कस्ले के भन्छन कमलालाई त्यस्को पनि प्रवाह छैन् । तर आफुले सकेको भन्दा बढी सेवा विरामीलाई दिने प्रयास गरिरहेको उहाँको भनाइ छ । कोभिड वार्डमा दै’निक मृ’त्यु भ’इर’हेको छ । ती ह्र’दय’वि’दारक दृष्य’को सा’क्षी ब’न्नुबाहेक वि’कल्प केही हुन्न् । स्वास्थ्य पेज बाट साभार

प्रतिक्रिया दिनुहोस