आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ ।

मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रपैयाँ रहेको ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको भाउ आज २० रुपैँयाले घटेर प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने छ ।

S.E.E विद्यार्थीका लागि दु:खद खबर : इतिहासमै सबैभन्दा अभागी विद्यार्थी बन्नेछन् !

वहस एसईईका बारेः २०७७ सालको एसईईको तयारीमा रहेका विद्यार्थीलाई भाग्यले पिरेको भन्ने वा के भन्ने ? ठ्याक्कै मसँग सुहाउँदो शब्द भएन । त्यसका लागि माफी चाहन्छु । २०७६ सालका विद्यार्थीले एसईईका लागि निकै मिहिनेतका साथ पढे ।

तयारी गरे । तर परीक्षामा सम्मिलित हुनुपरेन । हो, केही विद्यार्थीको भविष्यमाथि शिक्षकले खेलवाड गरे वा न्याय गर्न सकेनन् । अर्थात् उनीहरुको क्षमताभन्दा बढी वा कम अंक दिए ।

प्रतिक्रिया दिनुहोस