चर्चामा प्रियंकाको बेबी बम्प, फ्यानले गरे गाली !

 प्रियंका कार्की यतिबेला आफ्नो गर्भावस्थाको मज्जा लिइरहेको छिन् । सामाजिक सञ्जालमार्फत आफुहरु अभिभावक बनेको खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो ।

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि! भन्ने अड्कल काटेका थिए।

अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।अहिले उनले बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् । जुन फ्यानहरुले अत्याधिक मन पराइरहेका छन् ।

नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ ।

आइतबार साँझ उनले एउटा फोटो पोष्ट गरेको छिन् । जस्मा उनले जुस खाइरहेको छिन भने नाभीमा पनि स्ट्र राखेर जुस राखेकी छिन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ

पल शाह, आकाश खड्का, स्वस्तिमा खड्का, लगायतका कलाकारहरुले म्यूजिक भिडियोबाट नै मनग्य आम्दानी गरिरहेका बेला प्रियंका भने कोरोना कालदृखि यताको समयमा पनि कुनै काम गरेकी छैनन् । उनी गर्भवति भएको कारणले कुनै काम नगरेको हुनसक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस