४६ वर्षदेखि महिलाको पेटभित्र भेटियो यस्तो डरलाग्दो चीज, देखेर अपरेशन गर्ने डाक्टर नै डराए

एजेन्सी-हामिले संसारमा धेरै अचम्म लाग्दा घटनाहरु सुनिरहेका हुन्छौ । कुनै त विश्वास गर्न नै निकै कठिन हुन्छ ।यस्तै अनौठो घटना २००१ मा मोरक्कोमा भएको थियो ।एउटी यस्ती महिला सन १९५५ मा २६ वर्षको उमेरमा गर्भवती भएकी थिइन् । उक्त महिलाको पेटबाट स्टोन बेबी’ निकालिएको थियो । तर उनले त्यतिबेला बच्चालाई जन्म दिन सकिनन् । सिजेरियनको क्रममा ज्यान जाने डरले उनले बच्चा जन्माउन सकेकी थिइनन् ।

४८ घण्टा ब्यथा लागेपछि पनि जब उनले बच्चा जन्माउन नसकेपछी उनलाई अस्पताल लगियो । उनको सिजेरियन डेलिभरी गर्न भनि डाक्टरहरुले भने ।त्यही समय त्यही अस्पतालमा एउटी महिला देखेपछी उनि त्यहाबाट भागिन । धेरै दिनपछि जाहराको पेट निकै दुख्न थाल्यो । जब डाक्टरले उनको एमआरआइ गराए बच्चा उनको पेटमै भएको पाए । ४६ वर्षपछि उनको पेटबाट बच्चा निकालियो जुन बच्चा देख्दा संसार चकित परेको थियो । यसपछि सर्जरी गरेर बच्चा निकालियो ।

तीन जना चालक मध्य एक जना महिलाले माक्स नलगाएपछि उनले माक्स लगाउन अनुरोध गरेको अमेरिकाको न्युज संस्थालाई बताएका छन् । माक्स लगाए मात्र सेवा दिने भन्दै गाडी रोकेपछि ति महिला शोभाखर माथि जा इ ला गेको भिडियोमा देख्न सकिन्छ ।

सुरुमा माक्स नलगाए पनि वाटोमा किनेर लगाउलिन् भनेर आफुले माक्स बेच्ने पसल देखेपछि गाडी रोक्दा उनी माथि यस्तो भएको हो । उनीहरुले शुभाकरमाथि खोकेको प्रष्ट देखिन्छ । गाडीवाट झरेपछि पनि ति महिलाहरुले खु र्सानीको धु लोवा ला स्प्रे छ र्केको बताएका छन।

कारमा रहेको क्यामराबाट खिचिएको दृश्यमा एक महिला यात्रुले उनीमाथि खोकेको, उनको मोबाइल खो स्न खोजेको, मा स्क चुँ डालिदिएको देखिन्छ । महिलाहरु क रा इ रहँदा उनी चुपचाप बसिरहेको देखिन्छ । एक जना महिलाले मोवाइल खोस्न लागेपछि उनले आफ्नो सम्पत्तीमा हात नलगाउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस