जन्मदेखि नै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्ति, हुन्छन् मालामाल !!

कयौँ मानिस यस्ता हुन्छन्, जो धनवान बन्नका लागि कयौँ उपाय अपनाउछन्। तर पनि सफल हुँदैन। जबकी केही मानिस कम मेहनत मै अधिक सफलता हात पार्छन र धनवान हुन्छन्। जसको ठूलो कारण हुन्छ ग्रह र नक्षत्रको चाल।सफलताको पछाडि मेहनत र योगदान हुन्छ। तर सफलताको मार्गमा ग्रह र नक्षत्रको पनि ठूलो भूमिका रहन्छ।केही मानिसको जन्म शुभ मुहूर्त अर्थात निकै राम्रो समयमा हुने गर्छ। जसका कारण उनीहरु जन्मदेखि नै भाग्यमानी सावित हुन्छन्।यस्ता मानिसको जन्म धनी परिवारमा होओस् वा गरिब । यिनीहरुलाई सफल र धनी बन्न कसैले रोक्दैनन्। आज हामी त्यस्ता केही राशिका बारेमा जानकारी दिदैछौँ । जो जन्मजात नै भाग्यमानी हुन्छन्।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि :मिथुन राशि:यस राशिका मानिस निकै भाग्यमानी मानिन्छन्। यस राशिका व्यक्तिलाई हरेक काममा सफलता मिल्ने गर्छ। अन्य मानिसको भन्दा यस राशिका मानिसलाई दुई गुणा बढी सफलता मिल्ने गर्छ। जन्मसिद्ध भाग्मानी मानिने यी राशिका व्यक्तिलाई सधैँ भाग्यले साथ दिने गर्छ।
सिंह राशि:सिंह राशिका मानिसको दिल निकै ठूलो हुने गर्छ। तर पैसाको मामिलामा भने यिनीहरु थोरै कन्जुस हुने गर्छन्। जसका कारण यिनीहरुले धेरै बचत गर्ने गर्छन् र भविष्यमा हानी कहिलै खेप्नु पर्दैन्। साथै यस राशिका मानिस अरुका सामु झुक्न रुचाउँदैनन्।

कुम्भ राशि:फैसला त जो कोहीले लिने गर्छन्। तर कुम्भ राशिका मानिसले कुनै पनि निर्णय लिनुभन्दा अगाडि आफ्नो विवेकको प्रयोग गर्ने गर्छन्। कसैले भने सुनेकै भरमा यिनीहरुले काम गर्दैनन्।यस राशिका मानिसले बोल्दा संयम पुर्याउने गर्छन्। पैसा कमाउनु यिनीहरुका लागि खेल जस्तै हुने गर्छ। जुन क्षेत्रमा हात हालेपनि सफलता मात्रै मिल्ने गर्छ।

यो पनि पढ्नुहोस् :शास्त्र अनुसार बुधबार यी कार्य गर्नुस् जीवनभर सुभफल प्राप्त हुन्छ !:हामीले कुनैपनि कार्य गर्दा बार अनुसार गरे हाम्रो जिवनमा धेरै राम्रो हुन्छ । बार अनुसार कार्य गर्दा हाम्रो जिवनमा आईपर्ने समस्याहरु हटेर जान्छ, जिवन सुखमय बन्छ । जस्तै कुनै कुरा कुनै बार गर्दा अशुभ हुने हुन्छ भने कुनै कुरा कुनै बार गर्दा शुभ हुने भएकोले हामीले केही कार्य गर्दा धर्मशास्त्र अनुसार बार हेरेर गरेमा हाम्रो जिवनमा शुभ फल प्राप्त हुन्छ ।जस्तै बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी शुभफल दिन्छ। बुधबार के गर्दा जिन्दगीमा सुख, शान्ति समृद्ध प्राप्त हुन्छ तल बताईएको छ ।

हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ। – बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। – जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ । – बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

हामीले कुनैपनि कार्य गर्दा बार अनुसार गरे हाम्रो जिवनमा धेरै राम्रो हुन्छ । बार अनुसार कार्य गर्दा हाम्रो जिवनमा आईपर्ने समस्याहरु हटेर जान्छ, जिवन सुखमय बन्छ । जस्तै कुनै कुरा कुनै बार गर्दा अशुभ हुने हुन्छ भने कुनै कुरा कुनै बार गर्दा शुभ हुने भएकोले हामीले केही कार्य गर्दा धर्मशास्त्र अनुसार बार हेरेर गरेमा हाम्रो जिवनमा शुभ फल प्राप्त हुन्छ ।जस्तै बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी शुभफल दिन्छ। बुधबार के गर्दा जिन्दगीमा सुख, शान्ति समृद्ध प्राप्त हुन्छ तल बताईएको छ ।

हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ। – बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। – जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ । – बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

प्रतिक्रिया दिनुहोस