ठ १ गतेबाट सुर्यले राशि परिवर्तन गर्दैछ । जेठ १ गते बिहान ३ बजेर ३७ मिनेटबाट सुर्य राहुको चपेटामा पर्ने अवस्था आउँदैछ ।
सुर्य हरेक महिना परिवर्तन त हुन्छ तर यसपाली भने आफ्नो मेष राशिबाट वृष राशिमा जादैछ । जेठ १ गतेबाट ग्रहमालाको अवस्था आउँदैछ । जस्ले ४ राशिलाई राम्रो फल दिनेछ भने ७ राशिलाई खतरा रहेको छ । आफ्नो राशि मेष छाडेर वृष राशिमा जानु भनेको शत्रु राशिमा जानु हो । जस्ले अशुभ फल प्रदान हुने गर्दछ ।
वृष राशिमा शुक्र, राहु, बुध भइसकेको हुनाले ४ ओटा राशि एकदमै हुने अवस्था आएको हो ।
यी ४ राशिलाई उत्तम छ ।
१) वृष राशि
२)मिन राशि
३)कर्कट राशि
४)सिंह राशि
यी ७ राशिलाई अत्यन्तै खराब छ
१) मेष राशि
बाँकी भिडियोमा हेर्नुहोस