अक्सिजन दिन छोडेर सरकारले ला’श ज’लाउनका लागि भत्ता दिन्छु भनेछ, वाह सरकार तिम्रो नियति : पल शाह

काठमाडाैँ । कलाकार पल शाहले नेपाल सरकारले अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । सरकारले कोरोनाबाट मृ’त्यु भएका व्यक्तिको श’व ज’लाउनेलाई थप १ हजार भत्ता दिने निर्णयप्रति उनले दुःख व्यक्त गरेका हुन् ।

उनले फेसकुबमा, ‘सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो ला’श ज’लाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो नि’यत’ भनेर लेख्दै सरकारको नियतप्रति प्रश्न उठाएका छन् ।उनले को’रोना भाइरसबाट मृ’त्यु भएकाहरूप्रति स’मवेदना व्यक्त गरेका छन् ।

पल शाह नेपालको को’रोना भाइरसको दोश्रो लहरसँगै देखिएको अक्सिजन अभावपछि अक्सिजन वितरण कार्यमा लागिरहेका छन् ।शाहले लेखेका छन -सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो ला’श ज’लाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो नि’यत !!

सन्दर्भ : आज सरकारले ४०० रुपैयाको अक्सिजन नपाएर म्रु’त्यु भएका ला’श ज’लाउनेलाई थप १००० रुपैया भत्ता दिने बारे ..(को’भिडको कारणले मृ’त्यु हुने सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदीबहिनी प्रती भा’वपूर्ण श्र’दान्जली !! मृ’तकका आफन्त प्रती भागवानले धै’र्य धारण गर्ने श’क्ती प्रदान गरुन !!)

प्रतिक्रिया दिनुहोस