“प,शुपति’मा दा,उरा कमी नहोस्:- ब’न मन्त्री आले’”

“काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आ र्य घाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा श व ज ला उन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा श व दा हका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् । कोरोना स’ङ्क्रमणका कारण दैनिक मृ तकको सङ्ख्या बढिरहेको छ ।”

“सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले श’व ज ला उनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए । उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि श व ज ला उ न पुग्ने छ ।”

“अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुई÷तीन यता पशुपतिस्थित आर्यघा टमा कोरोनाका कारण मृ त्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म श व आउने गरेका छन् ”

“पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृत्यु भएकाको एक श व ज ला उ न कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए । उनले भने, “कोभिड नभएकाको श व ज ला उ न दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृ,त्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ ।”

“उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा श व ज ला उन का लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ ।”

प्रतिक्रिया दिनुहोस