जस्ताेसुकै ग्यास्ट्रिक पनि च्वा-ट्टै पार्ने यि ६ घरेलु उपाय, घरमै बसेर यसरी गर्नुस् उपचार (भिडियाेमा हेर्नुस्)

जस्ताेसुकै ग्यास्ट्रिक पनि च्वा-ट्टै पार्ने यि ६ घरेलु उपाय, घरमै बसेर यसरी गर्नुस् उपचार (भिडियाेमा हेर्नुस्) । आ’जभोलि धेरै ग्या’स्ट्रिकको स’मस्या लिएर अस्पताल जाने गर्छन्। ग्या’स्ट्रिक नभएका मानिस भेट्न मु’स्किल पर्छ। यो स’मस्या विभिन्न कारणले देखा पर्छ । ग्या’स्ट्रिक नेपालीको राष्ट्रिय रो’ग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्या’स्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज ।

ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियम लगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रो’गी छ हिजोआज । त्यसो भए के गर्ने त ? यदि ग्या’स्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको स’मस्या च्वाट्टै निको हुन सक्छ ।

१) खाना समयमा खाने:- ग्या’स्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले स’मस्या उत्पन्न गर्छ । २) कागतीपानी:- पेटमा धेरै ग्या’स भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्या’स हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्या’स कम हुन्छ।

३) कार्बोहाइड्रेड कम खाने:- पे’टमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ । ४) दूध नपिउने:- ग्या’स्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

५) प्रशस्त पा’नी पिउने:- लगातार पानी पिउँदा पेटमा ग्या’स जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्या’स बढाउँछ । ६) लसुनपानी:- बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्या’स्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च र’क्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।। तलकाे भिडियाेबाट थप जानकारीहरु लिन सक्नुहुनेछ:-

प्रतिक्रिया दिनुहोस