बागलुङकी ९ बर्षीय रिहाना पुनलाईआर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ।मानवीय सेवा नै महान धर्म हो बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा
छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर छ ।उपचार गर्न समस्या परेकोले सम्पूर्ण मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछौ।
तपाईं सानो सहयोग ले कसैको ज्या’न बच्न सक्छ
सहयोगको लागि:-
निर्मला घर्ती पुन
बाणिज्य बैंक पोखरा
बैंक एकाउंट नम्बर :३०२०१०००२१५३३०१०
फोन नम्बर 9846902005(बिरामी सम्पर्क नम्बर)