भगवान शिवको साक्षत रुपमा एउटा ढुंगा: जुन फुटाउँदा रातो रग’त र सेतो मा’सु आउँछ

ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा र’गत र मासुका टुक्रा निस्कन्छन् ।

चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ । ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ ।

पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् । ढुंगालाई फोर्नेबित्तिकै रग’त निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ ।

खासमा यो ढुंगा समुद्री जीव हो । यससँग लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ । यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ । माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अत्यन्तै नरम हुन्छ ।

मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् ।ढुंगाको मासु निकाल्नका लागि तीखो चक्कु आवश्यक हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस