युवतीको बयान : त्यसपछि मलाई कोठामा लिएर गयो…!

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका कर णी गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, कर णीको प्रयास गर्ने, प्रलोभनमा पारेर यौ’ ‘नस म्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।

यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई कर णी ग र्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।

अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर प’टक’प’ट’क कर णी ग रेको थाहा पाएपछि पी डित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरु’द्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।

पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी बालिकालाई बिहे गर्छु भन्ने प्र’लोभन दिई फागुन ८ गते राति बालिकाकै घरमा कर णी ग रेका थिए । त्यसपछि फागुन १३ गते रोशनले बालिकालाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए ।

डेरामा पनि रोशनले बालिकासँग प टकप टक कर णी गरेका थिए । बालिका घरबाट बे पत्ता .भएपछि बालिकाका अभिभावकले खोजतलास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पी डित बालिकालाई गोरखपुरबाट घर पठाइदिएका थिए ।

बालिका घरमा आएपछि आफूसँग भएको दु’ष्कर्म’का बारेमा अभिभावकलाई बताएपछि पी’डित बालिकाका बुबाले रोशनविरु’द्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा प्रहरीले आरोपित रोशनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

रोशनविरु’द्ध मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारुले फागुन २५ गते गहुँखेतमा घाँस का टिरहेकी २१ वर्षीया महिलालाई कर णी गर्न खोजेका थिए । तर ती महिलाले प्र तिकार गरी हँ सि या ले अभिषेकलाई प्र हा र ग र्न खो जेपछि उनी भा गेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा कृष्णउदास खनालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस