आराम गर्छु भनेर गएकी श्रीमती कोठामा यस्तो अवस्थामा फेला परिन, श्रीमान थिए छतमा

काठमाडौं । भारतमा अ’प्रिय घटना घटेको छ । राति सुतिरहेको बेला छिमेकका एक पुरुषले महिलाको क’र’णी गरेका छन् । यो घटना भारतको नो’एडाको बु’द्ध नगरको हो ।महिला घरको काम सकेर सु’त्नलाई आफ्नो कोठमा गइन् ।

उनका श्रीमान केहिबेर छत्तमा बस्नका लागि भनेर गएका थिए । त्यहीबेला रिं’कु नाम गरेका छिमेकी महिलाको कोठामा पसे ।महिला चि’च्या’उ’न खोज्दा रिंकुले उनलाई ज्या’न मा’र्ने ध’म्कि दि’ए’र उनको क’र’णी गरे । घ’टना पछि उनीहरुले प्रहरीकोमा उ’जुरी दिए । प्रहरीले रिं’कुलाई पक्राउ गरेर घटना बारे अनुसन्धान गरिरहेको छ ।

थप समाचार दक्षिण अफ्रिकी एक महिलाले एकैपटक १० शि’शु ज’न्माएर विश्व रेकर्ड राखेकी छन्। डेलीमेलका अनुसार पहिले नै जु’म्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सि’थोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रे’टोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन।

एकैपटक १० सन्तान ज’न्माएर उनले विश्व रेकर्ड बनाउन सफल भएकी हुन। न’वजात शि’शुहरुको अवस्था सामान्य रहेको बताइएको छ। यसअघि एक महिना अगाडि मो’रक्कोकी एक महिलाले एकै पटक नौ ब’च्चा ज’न्माएर रकेर्ड रोखकी थिइन्।

प्रतिक्रिया दिनुहोस