यस दिन तेल लगाएर नाडीमा बाध्नुहोस् कालो धाँगो, रोकिएका काम बनेर हुनुहुनेछ मालामाल

काठमाडौँ । धर्म र अन्धबिश्वास एक अर्काको पारी-पुरक जस्तै हुन्छन । धर्म मान्नेहारुलाई यो विश्वाश र श्रद्दा हो भने नमान्नेहरुको लागि यो एक फगत अन्धबिश्वास ।जसरी बच्चा बिरामी हुँदा कसैको नजर लाग्यो भन्यौ भने यो अन्धबिश्वास हो त्यस्तै ब्रिद्द-ब्रिद्दाहरुले भन्नेगरेको शुभ कामकोलागी कालो कपडा लगाउनुहुदैन भन्ने कुरा पनि अन्धबिश्वास नै हो ।तर यहाँ त्यस्तो धागोको बारेमा कुरा गरिदैछ जसलाई लगाउनेहारुले आफुमा नयाँ उर्जा आएको र बिग्रन लागेको काम पनि बनेको बताउछन साथी उनिहरुले भन्ने गरेका छन को यो लगाउदा अरु मान्छेहरुले उनिहरु पर्ती गर्ने गरेको व्यबहार पनि धेरै फरक हुन गएको छ ।

हात तथा गलामा कालो धागो
हामीहरुले देख्ने गरेका छौ कि बच्चाहरुलाई नकारात्मक उर्जाहरु बाट बच्चाउन हात वा घाटिमा कालो धागो वा हातमा कालो चुरा (छोरिहरुको लागि) लागाइदिने गरेको । मान्छेहरुको मान्यता छ कि कालो बस्तु धारण् गर्दा सबै कालो सक्तिहरु उसबाट टाढा हुन्छ र उनिहरुलाई नराम्रो हुन पाउदैन ।

धनको अभाव वा पैसाको अभावमा शनिबार भैरव मन्दिरबाट कालो धागो ल्याएर त्यसमा सरसोंको तेल लगाएर दाहिने कलाईमा बाँधेर पैसा सम्बन्धी समस्याहरूलाई हटाउँछ।यदि हामी कम्मरमा कालो धागा बाँध्यौं भने यसले हामीलाई धेरै प्रकारका पीडाबाट बचाउँछ।जब व्यक्तिको जीवनमा शनि कमजोर हुन्छ, तब तपाईको सम्पूर्ण काम बिग्रन थाल्छ। यस कारणले तपाईले कालो धागा लगाउनु पर्छ। यसले तपाईलाई शनिको खराब नजर टाढा राख्दछ अथवा नराम्रो दष्टि पर्न दिदैन ।

त्यस्तै कालो टिका गाजल वा ओधान को टिका आदी लगाएर मात्र आमाहरु बच्चालाई बहिर निकल्छन चहे सुकै जती अधुनिक होउन । त्यसैले एक प्रकारले सबैले यसलाई मान्ने गरेका छन । र धर्म शास्त्रका अनुसार पनि हातमा वा गलामा कालो धागो वा निधार वा कन्ठमा कालो टिका लगाउनले खराब नजार राख्नेहारुको र काला सक्तिहरुको असर तपाईं सम्म आउन पाउदैन र तपाईं सुरिक्षित रहनु हुन्छ ।

शनिबार, तपाइँले कलाइमा कालो धागो पनि बाँध्न सक्नुहुन्छ। यसले नकारात्मक उर्जा खस्कन्छ जब कालो धागो हातको कलाई मा सिधा बाँधिएको हुन्छ। लाख प्रयास पछि पनि काम नभएको सिर्जना हुन थाल्छ। रोकिएको काम सुरु हुन्छ। समस्याहरू टाढा जान्छन्, सफलताको ढोका पनि खोलिन्छ ।

शनिको दोसमा कालो धागो
अब कुरा गरौ बिज्ञान को । पस्चिमा बिज्ञान मा पनि कालो रङले उस्म(गर्मी वा घामको सबै किरण) सोक्छ भन्ने मन्याता छ । त्यसैले पनि खराब नजर वा खराब हावा कालो धागोमा अवशोवित हुन्छ । जसको प्रभाबले सरिरमा दुस्प्रभ आउन दिदैन । कालो धागोले हामीलाई सुरक्षा प्रदान गर्छ । यदी तपाईंलाई शनिको दोश छ भने आजै कालो धागो वा बस्त्र लगाउन सुरु गर्नुहोस् । यसले शनिको प्रकोप बाट बचाउने काम गर्छ । कालो धागोले हामीलाई खराब शक्तिबाट बचाउनुको साथै मलामाल पनि गर्छ किनकी यसमा माहालक्ष्मीको आसिर्बाद प्राप्त छ ।

मालामाल गर्छ कालो धागोले
यसको लागि बजार बाट कालो रङको रेसमी वा कटनको धागो किन्नुहोस् र शनिबार वा मंगलबार को दिन पारेर त्यसमा ९ वटा गाठो बनाउनुहोस् अनी हनुमान जि को पाउमा चढाएको सिन्दुर त्यसमा लगाइ उक्त धागोलाई आफ्नो घरको मुल द्वार वा पैसा राख्ने ठाउमा राख्नुहोस् । यसले तपाईंमाथि महालक्ष्मीको कृपा प्राप्त हुनेछ र तपाईंलाई धनी बन्न कसैले रोक्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस