छोरी भगाउन आएका प्रमीले आमासहितलाई भगाएपछि…

भारतको झारखण्ड राज्यमा एउटा रोचक घटना घटेको छ। विहारबाट कारसहित एक प्रेमी आफ्नो प्रेमिका भगाउनका लागि झारखण्डको राँचीस्थित गोटिया गाउँमा पुग्छन्।

नाम नखुलेका ती प्रेमिकाले नबालिग प्रेमिकालाई कारमा राखेर भगाउँदै गर्दा उनको आमाले देख्छिन्।आमाले त्यसको विरोध गर्दै छोरीलाई कारबाट उतार्न आग्रह गर्छन्। ती प्रेमीले कुनै हालतमा पनि नउतार्ने र भगाएरै लैजाने अडान कस्छन्।

आमाले धेरै नै जिद्दी गरेपछि ती प्रेमीले प्रेमिकाको आमालाई समेत कारमा राखेर हुइँकिन्छन्।अमरउजालामा उल्लेखित समाचारका अनुसार प्रेमिकाका आमालाई बालसरिङ रिङ रोडमा लगेर आमालाई कारबाट निकालेर प्रेमिकासहित फरार भएका छन्।प्रहरीले उक्त घटनाको छानबिन गरिरहेको बताइएको छ।

महामारी’का बेला बच्चा जन्माउने’लाई पुरस्कर दिने सरकारले गर्यो घोषणा।।
को’रोना भा’इरस महामारीका कारण विश्वनै यतिबेला त’ह’स’न’ह’स भइरहेको छ । कयौं व्यापार व्यवसायहरु धरासायी बनिरहेका छन् भने करोडौँ मानिसको रोजगारी गुमेको छ । विभिन्न देशका सरकारहरुले समेत टा’ट पल्टिन लागेको बताउन थालेका छन् ।

को’रो’ना भाइरस महामारीले रोजगारी तथा व्यवसायबाट हात धुनुपरेको र हातमुख जो’र्नसमेत धौ’धौ हुन लागेको अवस्थामा धेरै मानिसका पारिवारिक योजनाहरु समेत ल’था’लि’ङ्ग बनिरहेका छन् । कतिपयले बिहे गर्ने तथा ब’च्चा ज’न्माउने योजना’समेत पर सारेका होलान् यतिबेला ।

जनताको यस्तै समस्यालाई मध्यनजर गर्दै सिंगापुरले ग’ज्जबको यो’जना बनाएको छ ।सिंगापुरले कोरोना म’हा’मा’रीको यस समयमा बच्चा ज’न्माउन चाहने अभिभावकहरुलाई प्रो’त्साहन पुरस्कार दिने भएको छ ।देशका नागरिकहरुलाई बच्चा ज’न्माउन प्रोत्साहित गर्दै सिंगापुरले ब’च्चा ज’न्माउने अभिभावकहरु’लाई नगद पुरस्कार दिने घो’षणा गरेको छ ।

सरकारी नगद सहयोगले दम्पतीहरुलाई को’रो’ना कालको फुर्सदमा ब’च्चा ज’न्माउने योजना बनाउन प्रो’त्साहन मिल्ने अ’पेक्षा गरिएको छ ।

सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वी किटले को’रोना महामारीका कारण उ’त्पन्न परिस्थितिले दम्पत्तिहरुले बच्चा जन्माउने योजनामा समस्याको सामाना भोग्नु परेको छ । त्यसैले सरकारले मानिसहरु’लाई गर्भाधानका लागि प्रोत्साहन गरिरहेको हो ।

सरकारले बच्चा ज’न्माउने अभिभावकलाई नगद पुरस्कार दिने घोषणा गरेको भए पनि पुरस्कार राशीचाहिँ घो’षणा गरिसकेको छैन ।स्मरण रहोस् सिंगापुर विश्वमा सबैभन्दा कम जन्मदर भएको मुलुक हो । जहाँ जन्मदर बढाउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर निरन्तर कोसिस गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस