मान्छे गा’डि’एको आशंकापछि प्रहरीले खोज तलास गर्दा अर्कै यस्तो चिज भेटिएपछि…

कहिले काँही अनावश्यक शंकाले मानिसलाई दुख दिने गरेको छ । हालै बेलायतमा त्यस्तै भएको छ । प्र’हरीलाई मानिसको श व फेला परेको भन्दै महिलाले फोन गरिन् । बेलायती शहर गे’ट्सहेडमा प्रह’री चौ’कीमा महिलाको फोन आएपछि खोज तला’स गर्न प्र’हरी घट’नास्थलमा पुगे ।

श’व गा’डि’एको आशंका गरिएको ठाउँमा खनेर प्र’हरीले हेरे । तर जे भेटियो प्रह’री पनि चकित् परे । ठ्याक्कै मान्छेको औंला जस्तो देखिएको त्यो बस्तु आलु फलेको भेटिएको छ। यसैहप्ताको मंगलबार बिहानै कुकुरलाई साथमा लिएर मर्निङवाक जाँदै गर्दा एक महिलाले मान्छेको खुट्टाको बुडीऔंला जस्तो हि’लोमा गा’डि’एको देखिन्।

उनले त्यहाँ मान्छे’लाई गा’डि’एको भन्दै प्रहरीलाई खबर गरिन् । प्रह’रीलाई उनले तस्बिर समेत पठाए। तर प्र’हरीले गएर अनुसन्धान गर्दा उक्त बुडीऔंला जस्तो देखिने बस्तु आलु भएको पत्ता लगाए। आलुमा च्याउ फल्न लागेकाले त्यो ठ्याक्कै मान्छेको बुडीऔंला जस्तो देखिएको रहेछ। यद्यपी नर्थअम्बरियाका प्रह’रीले ती महिलाले राम्रो काम गरेको बताएका छन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस