दैनिक दुईटा ओखर खानाले शरिरलाई मिल्छ यति धेरै फाइदा,

दैनिक दुईटा ओखर खानाले शरिरलाई मिल्छ यति धेरै फाइदा, जानकारीका लागि पढेर सेयर गर्नुहाेला । ‘ब्रेन फु-ड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम् चम्किलो बनाउँछ ।

ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ साथै यसमा भिटामिन ए, बि६, बि१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यसमा सोडियम कम र कालोस्टर पटक्कै हुँदैन । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । ओखर खानुका फाइदाहरु:-

१. मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दु-खाई ठीक हुन्छ । २. ओमेगा तीन फ्याटी ए`सिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोग गर्दछ । ३.ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।

४. महि-नावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिएमा लाभ मिल्दछ । ५. विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ । ६. ओखरको सेवनले स्ट्रोकको हुनबाट बचाउँछ ।

७. ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन । ८. नियमित ओखरको सेवनले हृदय रो`ग लाग्नबाट बचाउँछ । ९. तौल नियन्त्रणका लागि ओखर उपयुक्त हुन्छ ।

१०. बिहान र मध्यान्ह २ वटा ओखर चपाएर खाएमा कोलोस्ट्रोर नियन्त्रण हुन्छ । ११. नियमित दुई वटा ओखर महसँग मिसाएर सेवन गरे मस्तिष्क स्वस्थ्य हुन्छ । १२. ओखरमा न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ जसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।

१३. दैनिक बिहान बेलुकी मनतातो दुधसँग दुई ओखर, एउटा बदाम सेवन गरे कमजोरी हट्छ । १४. एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ जसले मांशपेशी बढाउन सहयोग गर्छ ।

१५. फोलेट वा फालिक ए´सिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्दछ । १६. पेटको जुका मा-र्न तातो दुधसँग ओखर सेवन गरे चलन छ । १७. विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ ।

प्रतिक्रिया दिनुहोस