आइसियुमा उपचार गरिदै ,शरिरभरि यस्तो ,कठै बिचरा (हेर्नुस् भिडियो )

पुर्नबहादुर घिमिरे जो भिरबाट खसेपछि न्युरो अस्पतालमा उपचाररत छन् ।शरिरभरि चोटनै चोट ,टाउकोमा एकदमै ठूलो चोट भैरहदा आइसियुमा राखि उनलाई उपचार गराइरहेकोछ ।पुर्नबहादुरको अवस्था एकदमै गम्भीर छ सामान्य सास फेर्ने बाहेक उनको शरिरको क्हि पनि हर्कत छैन् ।

आफ्नो श्रिमानको हालत एकदमै दयनिय भएको र आफू हेर्न पनि नसक्ने र आमालाई हेर्न पठाउने गरेको र आफुले हेरिहाले मुटु फुट्ला जस्तो हुने गरेको भन्दै श्रीमती चिच्याइ चिच्याइ रोइन् ।छोराछोरीले बुवा खोजेभने मैले कस्लाई देखाउने जस्तो जे भएपनि मेरो श्रिमान अलिकति ठिक भएभनेपनि घरै लगेर स्याहार गर्छु भन्दै उनी धुरुधुरु रुन्छिन् ।आफ्नो आर्थिक अवस्था एकदमै नाजुक भैरहदा उपचारमा लाग्ने खर्च समेत जोह गर्न नसकेको र अस्पतालमा हेर्न आउनेहरुले दुईचार पैसा दिने गरेको र त्यहिबाट उपचार गराउदै आएको उनी बताउँछिन् ।गरिबलाई पनि झनझन यसरी पीडा थपिएको देख्दा साचै नै दुख लाग्छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया दिनुहोस