खुट्टाले पनि बताउँछ पुरुषको भाग्य, यसरी थाहा पाउनुहोस् तपाई धनी की कंगाल ?

ज्योतिषशास्त्र बाहेक हिन्दु शास्त्रमा पनि व्यक्तिको शारिरीक बनावटलाई लिएर केही यस्ता कुरा बताइएको छ। जस अनुसार व्यक्तिको स्वभाव मात्र हैन भविष्यवाणी पनि गर्न सकिन्छ।भविष्य पुराणका अनुसार व्यक्तिको खुट्टाको बनावटका आधारमा उसको स्वभाव र भविष्यका बारेमा जानकारी मिल्ने गर्दछ। यसका अनुसार कोमल, मसल भरिएको खुट्टा भएका पुरुष भाग्यमानी हुने गर्दछन्।यस पुराणका अनुसार ब्रह्मा पर्वमा ब्रह्माले सुसन्तु मुनी पुरुषको खुट्टाको आधारमा शुभ अशुभ लक्षण बताएका थिए। जानिराखौँ ती लक्षण कुन कुन हुन्।

यो पनि पढ्नुहोस
आज धनको वर्षा हुने यी ५ राशिको भाग्य हेर्नुहोस्सपनामा सेतो घोडा वा गोरु देख्नुभयो, उसोभए चम्किन्छ तपाईको भाग्यजुन पुरुषको खुट्टा कोमल, मसल भरिएको, रातो, सुन्दर हुने गर्दछ, त्यस्ता पुरुषको जीवन सुखमय हुने गर्दछ। जुन व्यक्तिको खुट्टाको मसल भरिएको हुन्छ, कुनै नसा देखिदैन, त्यस्ता पुरुष भाग्यमानी हुने गर्दछन्।जुन पुरुषको खुट्टा कोमल छ, औँला एक आपसमा मिलेका छन्, त्यस्ता पुरुषलाई सधै भाग्यले साथ दिने गर्दछ।

जुन व्यक्तिको खुट्टा रुखो, सेतो नङ, औँला अव्यवस्थित हुने गर्दछन्, त्यस्ता व्यक्तिले गरिबीको सामना गर्नु पर्ने हुन्छ। जुन पुरुषको खुट्टाको पैतला निकै कालो हुने गर्दछ, त्यस्ता पुरुषको जीवन निकै दुखी हुने गर्दछ।जुन पुरुषको पैतला एकदम पहेँलो हुने गर्दछ, त्यस्ता पुरुष गलत काम गर्ने खालका वा बिरामीको समस्या हुने गर्दछन्। जुन पुरुषको खुट्टाको औँला निकै छोटो हुने गर्दछ भने त्यस्ता व्यक्ति गरिब हुने गर्दछन्।

प्रतिक्रिया दिनुहोस