को’रोना संक्रमितको उपचार गर्दागर्दै नर्स प्रमिलाको आँखामा ज’टिल स’मस्या,

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालको को-भि’ड वार्डमा कार्यरत नर्स प्रमिला अधिकारी, आँ’खाको स्ना’यु सम्वन्धि ज’टिल स’मस्या देखिएपछि हाल काठमाडौंस्थित अन्नपूर्ण न्यू’रो अस्पतालमा उपचाररत हुनुहुन्छ ।

२७ वर्षकी अधिकारीलाई ले’फ्ट अ’प्टि’क न’र्भ इ’न्फ्ला’मे’ट’री लि’स’न’को स’मस्या देखिएको हो । यस्तो स’मस्या हुँदा बि’रामीको आँखाको ज्यो’तीसमेत गु’म्ने ख’त’रा रहन्छ । उहाँको पनि एक आँखामा स’मस्या देखिएको छ । अर्काे आँखाको अवस्था सु’धारोन्मुख देखिएको छ ।

नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मीकेसी ओलीका अनुसार नर्स प्रमिला भेरी अस्पतालमा विगत एक वर्षदेखी को-भि’ड वार्डमा रही बि’रामीको सेवामा हुनुन्थ्यो । तर ड्यु’टीमा ख’टिदा ख’टिदैं को’रोना पोजेटिभ देखिएपछि उहाँ १४ दिन आइसोलेसनमा हुनुन्थ्यो ।

त्यसपछि को’रोना जि’तेर पुन ड्यु’टीमै ख’टिनु भएकी प्रमिलाले एक हप्तापछि ए’क्कासी आँखा कम देख्ने हुनुभयो । बिस्तारै– बिस्तारै एउटा आँखाले न’देख्ने भएपछि उहाँ उपचारका लागि काठमाडौं आउनुभएको थियो । प्रमिलालाई पो’ष्ट को-भि’ड’को शंका गरिएको छ ।

हाल प्रमिलाको आँखाको अ’प्रे’शन गरिएको छ । तर थप उपचारका लागि आर्थिक अ’भाव भएको छ । अध्यक्ष ओलीले अधिकारीको उपचारका लागि थप रकम आवश्यक भएकाले आर्थिक सहयोग गरि उपचारमा साथ दिनुहुन सबैमा अनुरोध गर्नुभएको छ ।

नर्सिङ संघ बाँकेले प्रमिलाको उपचारका लागि ५० हजार ४० रुपैंया संकलन गरि सहयोग गरेको छ । सहयोगका लागि- नाम : प्रमिला अधिकारी , खाता नंम्वर : ०२०५७५०९७९१०१००१. एनआइसि एसिया बैंक

प्रतिक्रिया दिनुहोस