आँपका यस्ता छन् फाइदै फाइदा, यौ’न क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

काठमाडौं – गर्मी मौसममा सजिलै पाइने फल हो हाँप । यसलाई स्वाद र स्वास्थ्यका दृष्टिले फलको राजा पनि भन्ने गरिन्छ । आँपमा प्रशस्त पानी पाइन्छ । एउटा आँपमा मात्र ८६ प्रतिशत पानी पाइन्छ ।

यस्तै यसमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर लगायतका धेरै तत्वहरु पनि पाइन्छ ।पोको आँपमा सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाइन्छ ।हामिले आँपको नियमित सेवन गरेमा शरीरलाई धेरै फाइदा गर्छ ।

आँप एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले विभिन्न राृगबाट बच्न यसले सहयोग पुर्याउछ ।एन्टिअक्सिडेन्टयुक्त – आँपमा एन्टिअक्सिडेन्टयुक्त हसन्छ ।जसले कोषलाई पुनजीर्वन दिन सहयोग गर्छ।कोलेस्ट्रेरोल नियन्त्रण – आँपमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न सहयोग गर्छ ।रोगप्रतिरोधी – आँपमा रोगप्रतिरोधी पनि हुन्छ ।

यसमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुन् ।आँखा तेजिलो – आँपमा भिटामिन ए पाइने हुनाले आँखाको लागि फाइदाजनक हुन्छ ।यसको सेवनले आँखा तेजिलो हुन्छ भने आँखाको समस्या पनि हुँदैन ।यौ’न क्ष’मता बढाउने – आँपले यौ’न क्ष’मता बढाउन सहयोग गर्छ ।

यसमा भिटामिन ई पाइने हुनाले यसले मानिसमा यौ’नक्ष’मता बढाउन मद्दत गर्छ।शरीरमा र’गत बढाउन – आँपको सेवनले शरिरमा र’गत पनि बढ्छ ।यसमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले शरीरमा र’गत बढाउनुका साथै एनिमियाको समस्याबाट टाढा राख्छ ।

क्यान्सरबाट बचाउछ – आँप एन्टिअक्सिडेन्टयुक्त हुने हुनाले विभिन्न क्यान्सरबाट बचाउँछ । यसको सेवनले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

प्रतिक्रिया दिनुहोस