लगातार चाैथाे दिन शुक्रबार पनि बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

लगातार चाैथाे दिन शुक्रबार पनि बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पति तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य भने तोलामा ५ रुपैयाँ घटेर छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस