साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज नेपाली बजारमा सुनचाँदीकाे ह्वात्तै घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन ताेलामा ६ सय रुपैयाँले घटेकाे छ ।

आज छापावाला सुन ताेलामा ६ सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ६ सय रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आजका लागि तेजावी सुनको प्रतितोला ९२ हजार एक सय रुपैयाँमा काराेबार भईरहेकाे छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ एक हजार दुई सय ९५ रुपैयाँमा रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस