पतिको ह’त्या’रा’लाई का’नुनले स’जाय दिएन, त्यसपछि उनले उसैसँग बिहे गरिन् र मा’रि’दि’इन्

काठमाडौं। आफ्ना पतिको ह’त्या’रा’लाई कानुनले स’जाय दिन नसकेपछि ती महिला आफैं ह’त्या’रा’सँग नजिकिइन्, उसको विश्वास जि’तेर उसँग बिहे गरिन् । १ वर्षसम्म योजना बनाएपछि अन्ततः उसलाई मा’रि’दिइन् ।

ब’द’लाको यो स’नसनीपू’र्ण घटना पाकिस्तानको हो । यी महिलाले ब’दला लिनको लागि बु’नेको जा’लको बारेमा थाहा पाउँदा जो’को’ही दं’ग परेका छन् ।उनले आफ्ना पतिका ह’त्या’रा’सँग ब’द’ला लिन ३ वर्षदेखि प्रयास गरिरहेकी थिइन् ।यसको लागि उनले पूरा यो’जना बनाएकी थिइन् ।

उनले पहिले ह’त्या’रा’सँग मित्रता गरिन् त्यसपछि उसँग बिहे गरिन् र अन्ततः उसलाई मा’रे’र आफ्नो ब’द’ला पूरा गरिन् । घटना पाकिस्तानको क’बा’य’ली इ’ला’का’मा बा’जौ’र जिल्लाको हो । यहाँ अ’भियु’क्त महिलाका पहिलो पतिको ३ वर्ष पहिले मृ’त्यु भएको थियो ।

तर, उनको ह’त्या गरिएको थियो वा प्रा’कृतिक मृ’त्यु थियो भन्ने स्पष्ट थिएन ।बीबीसीका अनुसार महिलाले निजी रुपमा पत्ता लगाएकी थिइन् कि उनका पतिलाई उनका साथी गु’लि’स्ता’नले विषको सुई दिएर मा’रि’दि’ए’का थिए । था’नामा उनका पतिको मृ’त्यु वा ह’त्या’को कुनै पनि के’स दर्ता छैन ।

पु’लिसका अनुसार ३ वर्ष पहिले त्यस क्षेत्रमा पु’लिस था’ना पनि थिएन र जमिन शाहको ह’त्या भएको पुष्टि गर्ने कुनै प्रमाण पनि भेटिएको थिएन ।पु’लिसका अनुसार २ दिन पहिले गु’लिस्तान नामका व्यक्तिको गो’ली हा’ने’र ह’त्या भएको जानकारी प्राप्त भएको थियो ।

पु’लिस इन्स्पेक्टर वि’लायत खा’नका अनुसार उनले स्थानीय चे’क पो’स्टलाई घ’टनास्थलबाट कसैलाई बाहिर जान नदिनु भनेर आफू पनि घटनास्थलतर्फ गएका थिए ।विलायत खा’नले बीबीसीलाई भने ‘जब हामी त्यहाँ पुग्यौं बे’डमा र’ग’त ल’त्प’ति’एको ला’श थियो ।

एक गो’ल टाउकोमा लागेको थियो र एक गो’ली शरीरको दा’हिने भागमा लागेको थियो । अ’भियु’क्त मृ’तकको साथमा बसेकी थिइन् । घरभित्र र बाहिर ठूलो संख्यामा मानिस जम्मा भएका थिए । हामीले मानिसहरु ह’टाएर जाँच सुरु गर्यौं र घ’टनास्थलबाट प्रमाण जु’टायौं ।’

पु’लिस रिपोर्टका अनुसार महिलाले पु’लिसलाई बताएकी थिइन् कि आफ्ना पूर्व पति अ’फगानिस्तानको कु’नार प्रान्तका अफगान श’र’णा’र्थी थिए । महिलाका अनुसार उनका पति पे’शा’वरमा काम गर्थे र उनीहरुको जीवन निकै हाँ’सोखुसीका साथ चलिरहेको थियो ।

पु’लि’सका अनुसार उनीहरुकी एक छोरी पनि थिइन् ।पु’लि’सका अनुसार अ’भियुत्तः महिलाले आफ्नो बयानमा भनेकी छिन् ‘मेरा पतिको गु’लिस्तान नामका एक व्यक्तिसँग मित्रता थियो । मेरा पतिले पे’शावरमा जे क’माउनुहुन्थ्यो त्यो सबै राख्नको लागि गु’लिस्तानलाई प’ठाउनुहुन्थ्यो ताकि जतिबेला आवश्यक पर्छ त्यतिबेला फिर्ता लिन सकियोस् ।

गु’लिस्तानसँग उहाँको ग’हिरो मि’त्रता थियो ।’अ’भियुक्तका पति केही समयपछि फ’र्केर आए र गु’लिस्तानसँग आफ्नो स्वास्थ्य ठिक नभएकोले आफूलाई आफ्नो पैसा फिर्ता चाहिएको बताए । तर गु’लिस्तानले पैसा फिर्ता दिएनन् र अहिले पैसा छैन भने ।

विलायत खानका अनुसार अ’भियुक्तले आफ्नो बयानमा भनिन् ‘गु’लिस्तानले मेरा पतिलाई पैसा दिनुको सट्टा यदि तिमी बि’रामी छौ भने म तिम्रो लागि इनायत कली बजारबाट औ’ष’धि ल्याउँ५ु भने । गु’लिस्तानले २ इ’न्जेक्सन र केही गो’लीहरु ल्याएका थिए ।

एउटा इ’न्जे’क्स’न गु’लिस्तानले नदीको किनारमा शा’ह जमिनलाई लगाइदिए । अर्को इ’न्जे’क्सन पछि घरमा लगाउनु र औ’ष’धि खानु ठिक हुन्छ भने ।’ब’यानमा अगाडि भनिएको छ ‘इ’न्जे’क्सन लिएपछि मेरा पतिको हालत अझै बि’ग्रियो र उहाँ जमिनमा ल’ड्नुभयो ।

त्यहाँ भएका मानिसले मेरा पतिलाई अस्पताल लिएर गए र मृ’त अवस्थामा घर फर्काएर ल्याए ।’ गु’लिस्तानले पतिलाई इ’न्जे’क्सन लगाएको र त्यसपछि उनको मृ’त्यु भएको थाहा पाएपछि महिलाले पतिको ब’दला जसरी पनि लिने निश्चय गरिन् ।सुरुमा ५–६ महिनासम्म उनी पतिको ब’दला लिने को’सिस गरिरहिन् तर सफल भइनन् ।

त्यसपछि उनले कसरी गु’लिस्तानको नजिक पुग्ने र ब’दला लिने भनेर योजना बनाउन थालिन् । त्यसपछि उनले गु’लिस्तानसँग बिहे गर्ने निर्णय गरिन् र उनलाई सन्देश पठाइन् । गु’लिस्तान पहिल्यै विवाहित थिए र उनका एक छोरा पनि छन् । महिलाका अनुसार उनले गु’लिस्तानलाई लो’भ्याएर राजी गराएकी थिइन् ।

अघिल्लो वर्ष ठूलो ईदभन्दा पहिले उनीहरुले बिहे गरे । ६ महिनासम्म उनीहरु कहिले कसको घर कहिले गु’लिस्तानकी बहिनीको घरमा बसे । त्यसपछि उनीहरुले इ’नायत कलीमा ३ हजार रुपैयाँ प्रति महिनाको हिसाबले एउटा घर भाडामा लिए । त्यस पछि महिलाले आफू घरमा एक्लै बस्ने र घरमा चोर आउन सक्ने भएकोले सु’रक्षाको लागि एउटा पे’स्ताल चाहिने बताइन्

गु’लिस्तानले साढे १३ हजार रुपैयाँमा एउटा पे’स्तोल किनेर ल्याए ।पे’स्तोल घरमा आएपछि महिला त्यसको उपयोग गर्ने मौ’का’को खोजीमा थिइन् । घ’टनाको दिन सम्झिँदै महिलाले भनिन् ‘म राती जा’गै रहें । राती करिब १ बजे अर्को कोठामा गएँ र पे’स्तोलमा गो’ली हा’लेर गु’लिस्तानको कोठामा गएँ ।

गु’लिस्तान सु’तिरहेको थियो । मैले ऊमाथि गो’ली च’ला’एँ तर फा’य’र भइरहेको थिएन । पे’स्तो’लले काम गरेन ।’पु’लि’सका अनुसार उनी फेरि अर्को कोठामा गइन् र पे’स्तो’ल चे’क गरिन् । त्यसपछि फेरि गु’लि’स्तानको कोठामा आइन् र पहिलो फा’यर गु’लिस्तानको टाउकोमा र दोस्रो फा’यर उनको शरीरमा दायातर्फ गरिन् ।

गो’ली हा’ने’पछि उनी घाम उ’दाउँदासम्म त्यहीँ बसिरहिन् । घाम उ’दाएपछि उनले बाहिर मानिसहरुलाई कसैले आफ्नो पतिलाई मा’रि’दि’एको बताइन् । त्यसपछि मानिसहरु जम्मा भए र पु’लि’स पनि आयो ।पुलिस अधिकारी विलायत खानका अनुसार पहिले उनले आफूले ह’त्या न’गरेको भनिरहिन् ।

तर जब पु’लि’सले जाँ’च सुरु गर्यो त्यसपछि भने उनले अ’प’रा’ध स्वी’कार गरिन् र सबै कुरा बताइन् । उनले पे’स्तो’लको बारेमा पनि बताइन् जो स’न्दु’क’मा थियो । पु’लिसले पे’स्तोल मा’रिएका गु’लिस्तानका छोराको उपस्थितिमा ब’रामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस