नयाँ चटके फोटो सार्वजनिक गर्दै प्रियंका कार्कीले भन्छिन् , अब केहि दिन मात्र बाँकी छ … ।

नयाँ फोटो सार्बजनिक गर्दै भन्छिन् अब केहि दिन बाकि छ । नेवि वम्प गरेको फोटो सार्बजनिक गर्ने कार्य जारि राखेकि छिन् नायिका प्रियंका कार्कीले ।

नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंका र उनका श्रीमान् आयुष्मान जोशीले यो खबर शुक्रबार साँझ इन्स्टाग्राममार्फत् साझा गरेका हुन् ।

श्रीमानसँगको तस्बिर साझा गर्दै प्रियंकाले लेखेकी छिन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’
केही समय अघिदेखि प्रियंका कार्की गर्भवती भएकी हुन् कि भनेर धेरैले अडकलबाजी गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस