आँखा अ’गाडि यति धेरै मृ’त्यु देख्दा आफैंलाई स’म्हाल्न गाह्रो हुन्छ, दिन मि’ल्ने भएँ आफ्नै सा’स दिने थिएँ

अत्यन्तै सुन्दरी नर्स करुणा दाहाल यतिबेला बि”रा”मीको घर-घरमा गएर होम के”यर गरिरहेकी छिन् । उनले केयर गर्दै आएका पाँच जना बि”रा”मीम-ध्ये दुईजनाको त ज्या”न” ग-इस-केको छ ।

भने अरु बि”रा”मी-ह-रूलाई नि”को पा”र्न पनि सफल भैरहेकी पनि छिन् । आफूले केयर गरेको बि”रा”मी-को स”म्झ्ना गर्दै उनी भन्छिन्,बेलुका गुड बाइ सि”स्ट”र,केही चाहियो भने भन्नू दिदीलाई भनेर सु”ते”को मान्छे बिहान ए”क्स्पाएर भएको हुँदा आफूलाई मन बुझाउनै गा”ह्रो” भ”एको छ । उनी भन्छिन्,”उहाँ ४९ वर्षको हुनुहुन्थ्यो बिहान म बिहान हुँदा सामान्य नै हुनुहुन्थ्यो,बो”लि”रह-नुभएको थियो तर त्यसको आधाघण्टा पछी ब्रे”क”फास्ट लिएर जाँदा उहाँ एक्स्पाएर भैसक्नुभएको थियो ।

उहाँलाई केही पनि भएको जस्तो लाग्दैन थियो। यदि स्वास लिन गा,ह्रो भएको भए,स्याचुरेशनक अवस्था कम भएको भए पनि त चि,त्त बुझाउन सजिलो हुन्थ्यो ।

केही नै नभइ उहाँ जानुभयो । त्यसैगरी अर्को बि,”रा”मी ४१ वर्षको हुनुहुन्थ्यो र उहाँ पनि सा”इ”केट्रीक बि,रा,मी हुनुहुन्थ्यो र मेडिकेशन पनि गर्दै आइरहनुभएको थियो ।

उहाँको स”म”,स्या चाहिँ घ-री-घ-री द-म बढ्ने गर्दथ्यो । उहाँको स्याचुरेशन पनि ठीकै थियो । एकपटक मात्रै “घ”टे,को थियो त्यसपछि उहाँको पनि ए-क्का-सि ए”क्स्पा”एर भयो ।

बाँकी तपाईंले केय,र गर्दै आइरहनुभएको बि”रा”,मीको अवस्था चाहिँ कस्तो छ भनेर सो”ध्दा उनी भन्छिन् बाँकीको अवस्था पनि सामान्य नै छ तर भन्न सकिन्न ।

किनभने यस्तै सामान्य भएका बि”रा”,मीहरू समेत गा”मीले गु”मा”ए-का छौँ । एकछिन पछि हामी नै के हुन्छौं भन्न सकिन्न । को”रो”-ना भन्दा पनि न्युमोनियाले पनि धेरै बि”रा”मी-हरू

गइरहनुभएको छ किनभने मास्क हो सबैभन्दा ठूलो कुरो । मा”स्क,स्यानुटाइजर अनिवार्य लगाउनुहोला भरसक लाग्न नदिइकन अ”ल”-ग्गै घरमै सुरक्षित रहनुहोला । औ”ष”-धि त खासै केही छैन,ज्व”रो

आएमा सि-टामोल खाने हो । हामीले बाफ लिने हो बिहानबेलुका त्यहाँभन्दा केही नै अरु उपाय छैन । जतिसक्नुहुन्छ मा”स्क लगाउनु होस्, स्यानिटाइजर लगाउनुहोस्, सामाजिक दूरी कायम गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस