आज बिहिवार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज बिहिवार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीको मुल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस