अमरिकामा रो’मान्टिक मुडमा गायिका अन्जु पन्त

नेपालि चर्चित गायिका अन्जु पन्त केहि करिब एक महिना अगाडी अमेरिका पुगेकी थिइन्। गायिका अन्जु पन्त कार्यक्रमको शिलशिलामा अमेरिका स्थित भ’र्जिनिया पुगेकी गायिका अन्जुले त्यहाँ निकै रमाइलो गरेकी छिन्।

गायिका अन्जु अमेरिका पुगेको २ सातापछि उनको पति थिर कोइराला पनि त्यहाँ पुगेका छन्। पति अमेरिका आइपुगेपछि गायिका अन्जुले स’मुन्द्री किनारा ‘बि’च’ मा खिचिएको केहि तस्विर शेयर गरेकी छिन् ।जसमा उनि पति थिर र केहि साथीहरुसंग भ’र्जिनियास्थित भ’र्जिनिया बीचमा पुगेकी छिन्।

तस्विरमा अन्जु आफ्ना पति थिरसंग निकै रो’मान्टिक देखिएकी छिन्। अन्जुर र थिर कोइरालाको बिहे गत फागुन १२ गते भएको थियो। अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए ।गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डि’भोर्स भएको थियो ।

यसपछि छोरी प’रितोशिकासँग बस्दै आएकी अन्जुले थिर संग बिहे गरेकी थिइन् ।उनीहरुले पाटनको एक च’र्चमा उनीहरुले क्रि’श्चियन परम्परा अनुसार बिहे गरेका थिए । यस्ता छन उनले भ’र्जिनिया बीचमा खिचेका तस्विरहरु :


प्रतिक्रिया दिनुहोस