हुँदै नभएको ह’त्या आ’रोपमा २१ वर्ष जे’लमा राखियो, म’रेको भनिएको मान्छे जिउँदै भेटिएपछि छुटे

काठमाडौं। हुँदै नभएको ह त्याको आ रोपमा २१ वर्षसम्म जे लमा राखिएका एक शिक्षक रिहा भएका छन् । उनले ह त्या गरेको भनिएका मानिस २१ वर्षपछि जिउँदै भेटिएपछि ती शिक्षकलाई रिहा गरिएको हो । ती शिक्षकलाई मेक्सिकोको जेलमा राखिएको थियो । हालै उनले मा रेको भनिएका व्यक्ति अमेरिकामा जीवितै भेटिएका थिए ।

द सनका अनुसार निर्दोष भएर पनि जेलमा राखिएका शिक्षक म्यानुएल भाल्दोभिनसले कानुनको कार्यान्वयनमा गम्भीर त्रु टि हुँदा पनि अझैसम्म मेक्सिकोका अधिकारीहरुले आफूसँग माफी न मागेको बताएका छन् । सन् २००० मा मेक्सिकोको टेक्सकोकोमा शिक्षक रहेका भाल्दोभिनसलाई म्यानुएल मार्टिनेज एलिजाल्देको ह त्या आ रोपमा प क्राउ गरिएको थियो । र, अधिकारीहरुले उनले अ पराध स्वीकार गरेको बताएका थिए ।

भाल्दोभिनसलाई ४१ वर्षको जेल स जाय सुनाइएको थियो । २१ वर्षपछि उनले मा रेको भनिएका पी डित अमेरिकामा जीवितै भेटिएपछि उनलाई गत हप्ता रिहा गरिएको हो । भाल्दोभिनसले सधैं आफू निर्दोष भएको र आफूलाई गर्दै नगरेको अ पराध स्वीकार गर्नको लागि पुलिसले कु टपिट गरेको र या तना दिएको बताउँदै आएका थिए । स्थानीय रिपोर्टका अनुसार भाल्दोभिनसलाई पुलिसले प क्राउ गरेपछि एउटा गोदाममा सिक्रीले बाँधेर झ ण्ड्याएर कु टपिट, विजुलीको झट्का दिएको र चोट नदेखियोस् भनेर बरफ पानीको जारमा राखेको थियो ।

२००६ मा मेक्सिकोको एक अदालतले भाल्दोभिनसलाई दो षी ठहर गर्न अदालतमा पेश गरिएको शव एलिजाल्देको नभएको डिएनए रिपोर्टका आधारमा ठहर गरेको थियो । यी संगीत शिक्षकले आफू जे लमा रहँदा आफूले कानुनी सहायताको अभावमा स्वतन्त्रता खोसिएका अरु कैयौं मानिस पनि भेटेको बताएका छन् । केसको पुनरावलोकनपछि एक न्यायिक समितिले भाल्दोभिनसलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । उनले गैरन्यायिक रुपमा थुनामा राखिएको विरुद्ध क्षतिपूर्तिको माग गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस