प्रहरीकी छोरीलाई २ महिना अघि बुहारी बनाएर भि,त्र्याए, ससुरा जेठाजु मिलेर सबै लुगा खोलेर यो,निमा खु,र्सानी हा,लिदिए

एजेन्सी । दाइजोका कारण धेरै युवतीहरुले ज्यान गुमाउनु परेको छ । भारतको राजस्थानको भिलवारा जिल्लामा सासू, ससुरा, देवर जेठाजु लगायतका सबै मिलेर एक बुहारीको ज्यान लिएका छन् । उनको विवाह दुई महिना अघि मात्र भएको थियो । बुहारीले जिन्सी सामान सबै दाइजोका रुपमा ल्याएकी थिइन् । तर पनि उनीहरुलाई थप ६ लाख रुपैया नगद दाइजो चाहिएको थियो ।

बुहारीको बुवाले अब यति धेरै रकम दिन सक्दिन भने अनि बुहारी माथि सुरु भयो या त ना । निधन हुनुअघि बुहारीले अस्पतालमा एक भिडियो बनाएकी छन् उनले त्यसमा आफ माथि भएका सबै घटना बयान गरेकी छन् ।

२२ अप्रिलमा भिलवाडा पुलिसमा कार्यरत हेड कांस्टेबल भैरुलालकी छोरी प्रियाको विवाह विक्रमसँग भएको थियो। विवाहको दुई चार दिन पछि, प्रियाकी सासुले उनलाई दाइजोका लागि सताउन थालिन्। बुहारीलाई पनि या त ना दिन थालियो ।

अन्तिम अवस्थामा प्रियालाई अस्पताल भर्ना गरियो । उनी अन्तिम अवस्थामा थिइन् त्यती बेला एउटा भिडियो बनाइन् । जेठाजु, ससुरा र देवरले लगाएका लुगा निकालिदिए । अंगमा खुर्सानीको धुलो राखिदिए । अनि उनलाई वि ष खु वाइ यो । प्रियाले भनेकी छन् म संग ६ लाख रुपैया मागियो । मसंग ६ हजार त थिएन ६ लाख रुपैया कसरी दिने ? आमा मलाई माफ गर्नुहोस् ।

जसमा उनले भनिन् कि मेरो मृ त्युको कारण मेरी सासु, ससुरा र जेठाजु र देवर हुन् । तिनीहरूले मेरो लुगा च्याते। मेरो शरीरका भागहरू सासु ससुरा, दाजु र भाइले हेर्दै मलाइ या त ना दिए ।

प्रियाका बुबा भैरुलाल भन्छिन् कि उनले विवाहमा सबै दाइजो सामानसहित सुन र चाँदीको गहना, टिभी, फ्रिज, कूलर, कपाट, डबल बेड र भाँडाकुँडाहरू दिएका थिए। तर प्रियाकी सासुले मसँग ६ लाख रूपैयाँ मागीन् । छोरीको घर बसाउने भए थप ६ लाख पठाइदिनु भन्दै चेतावनी दिइन् । म उसको ससुराको घरमा गएँ, कुरा गरें, तर उसले कुरा सुन्न अस्वीकार गरे।

प्रतिक्रिया दिनुहोस