बुध ग्रहले चाल परिवर्तन गर्दा यी ७ राशिलाई फाइदै फाइदा

बुध ग्रह सौर्य मण्डलमा सूर्यको सबैभन्दा नजिकको ग्रह हो। यस ग्रहको भूमध्य रेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ।यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्य मण्डलको सबैभन्दा सानो ग्रह हो।

अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिटो परिक्रमा गर्दछ। बुध ग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।यो ग्रह सौर्य परिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन अत्यन्त धेरै घनत्वको हुन्छ।

यद्यपि, यसको चुम्बकीय क्षेत्र एकदम कमजोर छ। बुध ग्रहमा अहिलेसम्म पुगेका दुई अन्तरिक्ष यान, मध्य म्यारिज १०ले सन् १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शाङ्कन गरेको थियो।

त्यसपछि दोस्रो पटक प्रक्षेपण गरिएको अन्तरिक्ष यान मेसेन्जरले सन् २००८ जनवरी १४ का दिन थप ३०% सतहको नक्शाङ्कन गरेको थियो। मेसेन्जरले २००९ को सेप्टेम्बरमा अन्तिम उडान भरेको थियो।

यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेको धेरै भाषामा यसलाई रोमावली धर्ममा पखेटा भएको देवदूत मेर्कुरियुसको नामले भनिन्छ। नेपालीमा यो ग्रह चन्द्रको छोरोको रूपमा परिचित छ।

२३ जुन २०२१ देश बुध ग्रह वृष राशिमा आएर बसेको छ । यो ७ जुलाई सम्म बुध ग्रहमा रहन्छ ।बुधले राशि परिवर्तन गर्दा यी ७ राशिहुनेलाई धेरै फाइदा हुनेछ ।

१) मेष राशि

२) वृष राशि

३) मिथुन राशि

४) कर्कट राशि

५)सिंह राशि

६) कन्या राशि

७)तुला राशि

प्रतिक्रिया दिनुहोस