देवरको गहिरो प्रेममा परेपछि आफ्नै पतिले नै गरिदिए विबाह , भाउजुलाई माया जालमा फसाएर दाजुको जिन्दगी बिगारी दिएपछि, हेर्नुहोस्

एजेन्सी । रोचक र विचित्रको दुनियामा भारत विश्वमा नै शिर्ष स्थानमा पर्दै आएको छ । यसैबिच यतिबेला भारतको एउटा खबर भाइरल बनिरहेको छ । जहाँ श्रीमान्लाई छाडेर एक महिलाले उनकै भाई अर्थात नाताले देवरसँग बिहे गरेकी छिन् । त्यो पनि श्रीमान् र परिवार सहित सबैको सहमतिमा ।

घटना हो भारतको बिहार राज्यको भागलपुरको । घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएपछि उक्त सम्बन्ले विबाहको रुप धारण गरेको हो ।

देवरसँग गहिरो सम्बनधमा रहेकी गोस्वामीलाई उनकै श्रीमान् आशिर्वाद दिँदै राम्रो गर्नु भनेपछि उनीहरुले उक्त गाउँ छाडेर अन्यत्रै गएका छन् । उनीहरुकी एक छोरीलाई पनि गोस्वामी आँफैले लिएर गएकी छिन् । बिहेपछि आमाले छोरीलाई अब अंकललाई बाबा भन्नुपर्छ भनेर सिकाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस