कसिलो लुगा लगाउनुहुन्छ ? आजै देखि छाड्नुहोस् नत्र, निम्तिन सक्छ यस्तो खतर,नाक रोग ।

कसिलो लुगा लगाउनुहुन्छ ? आजै देखि छाड्नुहोस् नत्र, निम्तिन सक्छ यस्तो खतर,नाक रोग । काठमाडौं ४ भाद्र / हिलेको युवा`पुस्ताको रोजाईमा पर्दछ, कसि,लो लुगा । त्यसमा पनि टाइट जिन्स र टिसर्ट अहिलेको युवायुवतीको पहिलो रोजाई नै बनेको छ । तर यो रोजाई फेसन भए पनि स्वास्थ्यमा भने । तरनाक साबित हुनसक्ने चिकित्सक हरु बताउछन् ।

कसिलो लुगाले खुट्टा सुन्निनदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भीर । स,मस्या निम्त्याउन सक्छ । चिकित्सकका अनुसार कसिला जीन्स, टिर्सट, पेन्सिल स्कर्ट, ब्रा र टाईले नसासम्बन्धी सम,स्या देखि क्यान्स,र सम्म हुनसक्ने बताउछन् ।

कसि,ला लुगा लगाउँदा शरी । रको नसाहरु द,बिने गर्दछ । तसर्थ यस्ता कसिला लुगा वा विशेषगरी जिन्स पाइन्टले नशाको र,क्त प्रवाहमा अ`सर पार्दछ । जसका कारण तिघ्रामा पी,डा बढाउँछ । विशेष गरी यसले महिलाको पेल्भिक क्षेत्रमा बढी असर पार्दछ । कसिलो लुगाले तिघ्राको वरपर र पछाडिको भागमा पोल्ने पनि हुन्छ ।

टाइट पाइन्ट र स्कर्टले शरीरका मांश, पेशी र जोर्नीमा असर पार्दछ । यस्ता कसिला कपडा लगाएर झुक्दा र बस्दा तत्काल असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँड्डुल गर्दा दीर्घ,कालीन रुपमा नै हिप । लाई असर पार्दछ ।

घाँटीमा लगाइने कसिलो टाईले लामो समय`सम्म घाटीमा दुखाई हुनेदेखि मांश,पेशीका नसा दुख्ने गर्दछ । घाटी कसिलो हुदाँ आँखा दु,ख्नुका साथै ग्लुकोमा रो,ग पनि लाग्न सक्छ । साथै लामो समयसम्म क। सिलो टाइ लगाउने व्यक्तिको घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस