४७ बर्षमा पनि अहिले सम्मकै निकै बोल्ड लुक्समा देखिइन मलाईका अरोरा हेरौ तस्बिरमा ।

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फिटनेस र आउटफिटका कारण चर्चामा रहन्छिन्। उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। अक्सर उनी जिम गर्दै गर्दा उनको बोल्ड तस्वीरहरु, योग गरेका तस्बिर र भिडियोहरु साझा गरि रहन्छिन ।

यो संगै मलाइकाले आफ्ना प्रशंसकहरुलाई धेरै प्रेरणा दिईरहेकी छिन्। हालै, अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्ना केहि तस्वीरहरु पोस्ट गरेकी छिन्। जुन सामाजिक सञ्जालमा धेरै भाइरल बनिरहेको छ।

४७ वर्षीया मलाइका अरोराले आफ्नो आधिकारिक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन्। जसमा उनको शैली काफी आकर्षक देखिएको छ । मलाइका अरोरा आफ्नो पछिल्लो फोटोशूटमा गोल्डेन थाई स्लिट गाउन लगाईरहेकी छिन्। उनी खुल्ला कपाल र हाइ हिल्समा आफ्नो लुक पूरा गरीरहेकी छिन्।


प्रतिक्रिया दिनुहोस