आज शुक्रबार फेरि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

भदौ २५ गते । आज शुक्रबार फेरि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अप्रेशन बिना पाइल्स रोगबाट छुटकारा पाउन चाहाउनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

♦पिताले आफ्नै छोरी बलात्कार गरे, पिताको कर्तुत थाहा पाएपछि छोराले आत्महत्या गरे

प्रतिक्रिया दिनुहोस