फिल्ममा डेब्यु नगरेपनी बोल्ड फोटोशुटका कारण चर्चामा आउने अमिर खानकि छोरी इरा खानको बोल्ड अवतार हेरौ तस्बिरमा ।

बलिउडको चर्चित अभिनेता आमिर खान सबैको मनमा बस्न सफल छन् । बर्षौ पछिपनि उनको फ्यानहरु उतिकै पाउन सकिन्छ । आमिर खानले उनको छोरा छोरीलाइ अहिलेसम्म बलिउडबाट टाढै राखेका छन् ।

आमिरको छोरी इरा खान अहिलेसम्म बलिउडमा कतै नदेखिए पनि सामाजिक सञ्जालमा उनको चर्चा निकै नै हुने गरेको पाउन सकिन्छ । आइरा खानको तस्बिर सामाजिक सञ्जालमा सञ्जालमा प्रशस्तै पाउन सकिन्छ।

उनि सामाजिक सञ्जालमा प्राय: सधै फोटो तथा भिडियो पोस्ट गरिर्हन्छिन । केहि समय पहिला मात्र उनले केहि तस्बिर सार्वजनिक गरेकी थिइन् । उक्त्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

इरा खानले आफ्नो आधिकारिक इन्स्टाग्राममा भर्खरका दुई तस्बिरहरू पोस्ट गरेकी छिन् । तस्विरहरूमा उनी स्विमिंग पुल अगाडि रमाईलो गरिरहेकी छिन्।
उनि गुलाबी रंगको शर्टमा देखिएकि छिन् । इरा स्विमिंग पुलको छेउमा बिभिन्न पोजमा तस्विरहरू क्लिक गर्दै गरेको देख्न सकिन्छ । यी तस्विर पोष्ट गर्ने बित्तिकै उनको फ्यानहरुले राम्रा नराम्रा टिप्पणी गर्न थालेका छन् ।

तस्बिर भाइरल हुदै गर्दा उनको फोटोमा कमेन्ट गर्दै एक व्यक्ति लेख्छन- ‘आफ्नो नामबाट खान थर हटाउ ।’ इरा प्रायः अफ्नो बोल्ड फोटोशुटका कारण निकै चर्चामा आउने गर्छिन हेरौ उनले सर्बजनिक गरेका केही बोल्ड तस्बिरहरु..

प्रतिक्रिया दिनुहोस