बच्चाको मुखको माथि प्वाल देखेपछि आत्तिँदै पुगे अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरि`यो भने पनि आमा निकै आत्तिन्छिन् । बेला`यतकी २४ वर्षकी एक महिलालाई पनि यस्तै भयो । बेकी स्टाइल्स नाम`की ती महिलाले आफ्ना १० वर्षका छोरा हार्वेको डाइ`पर बदल्ने क्रममा आफ्नो छोराको मुख`भित्र प्वाल देखेपछि उनको होस`हवास उड्यो ।

बच्चाको मुख`भित्र उनको तालुमा यो प्वाल थियो । छोरा`को तालुमा प्वाल देखेपछि बेकीको सातो गयो । उनी निकै आत्तिइन् । उनका अनुसार प्वाल देखे`पछि उनले त्यो प्वाल छुने को`सिस गरिन् तर उनका पतिले उनलाई रोके । महिलाले भनिन् ‘यो देखेर म काँपिरहेकी थिएँ ।

पसिना आइरहेको थियो । हामीले टर्च बालेर पनि त्यसलाई हेर्यौं ।’ त्यसपछि बेकीले आफ्नी आमा`लाई फोन गरिन् । आमाले उनलाई १११ मा फोन गर्न भनिन् । यही बेला बेकीका पिताले उनलाई बच्चा|लाई लिएर तत्काल अस्पता`ल जान भने ।

बेकीका अनुसार अस्पता`लमा डाक्टरले हेर्नु`भन्दा पहिले एक नर्सले बच्चाको मुख खोलेर हेरिन् । बच्चाको मुखमा परेको प्वाल हल्का चम्किरहेको थियो । नर्सले जब नजिकै गएर हेरिन् त्यस`पछि मात्रै थाहा भयो बच्चाकी आमाले जस`लाई प्वाल सम्झिर|हेकी थिइन् त्यो एक हानीरहित स्टिकर थियो जुन कुनै तरिकाले बच्चाको तालुमा गएर टाँसिएको थियो । यो एक`दमै सामान्य स्टिकर थियो ।

सम्भवतः त्यो स्टिकर घरमा ल्याइ`एको कुनै सामा`नमा टाँसिएको थियो र पछि त्यो स्टिकर कुनै किसिमले बच्चा`को मुखमा पुगेको थियो । प्वालको वास्त`विकता थाहा पाएपछि बेकीले आफूलाई निकै लज्जित महसुस गरि|रहेकी थिइन् ।

तैपनि उनले यो घटना अरुसँग साझा गरिन् ताकि अन्य माता`पिता यस किसिमले नझु|क्किउन् । महि|लाले भनिन् ‘जब म बच्चालाई लिएर अस्प|ताल पुगें त्यस`पछि हामीले नर्सलाई ढो|कामै यसबारे बतायौं ।

उनी|हरुले अर्को वार्डमा रिफर गर्ने कुरा गरि`रहेका थिए । यही क्रम`मा एक नर्सले म|लाई टर्च बालेर हेर्न दिनु भनिन् । करिब ३० सेकेण्ड`पछि उनले यो स्टिकर हो भनिन् । उनले अब त्यो प्वाल हेर्नुस् भनिन् अनि मुखमा हात हालेर स्टि`कर निका`लेर देखाइन् ।’ स्रोत – डिसीनेपाल

प्रतिक्रिया दिनुहोस