सुन्दै अ’चम्म लाग्ने एउटा य’स्तो गाउँ , जहाँ ८ हजार मानि’सहरु समुन्द्र’माथि नै बस्छन्

एजेन्सी/ समुन्द्रमा पनि मानिस बस्ने घर बन्दो रहेछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । समुन्द्रमा पानी जहाज चलेको सुन्दै आईरहँदा अब समुन्द्रमा मानिसको बस्ती पनि बनेको सुन्दा अचम्म लाग्नु स्वभाविक नै हो । यो अचम्म लाग्ने कुरा छिमेकी देश चीनको हो ।

चीनमा एउटा गाउँ छ बनाईएको छ जुन समुन्द्रमा तैरिन्छ । उक्त गाउँ विश्वकै यस्तो गाउँ हो जो पुरै समुन्द्रमा बसेको छ । समुन्द्रमा बनेको उक्त गाउँ आजभन्दा १३ सय वर्ष पुरानो हो । वर्तमानमा करिब ८५ सय मानिसहरु यस समुन्द्रमा जीवन यापन गरिरहेका छन् । यहाँ बस्ने सबै मानिसहरुले माछा मा’र्ने काम गर्छन् । उनीहरुलाई टांका भनिन्छ ।

चीनमा केही वर्ष पहिले टांका जातिका मानिसहरु शासकको उत्पी’डनबाट डरा’एर समुन्द्र किनारमा आएका थिए । दक्षिणपूर्वी चीनमा यी माछा मा’र्नेको परिवार आफ्नो परम्परागत डुंगामा रहन्छन् । समुन्द्रमा माछा मा’र्ने बस्ती फुजियान राज्यमा दक्षिणपूर्वको निंगडे सिटीको नजिक समुन्द्रमा तैरिइरहन्छन् । उनीहरुलाई जिप्सीज अफ द सी पनि भनिन्छ । यी मानिसहरु किनारमा पनि आउँदैनन् र बाहिरी मानिससँग कुनै नाता राख्दैनन् ।

वास्तवमा चीनमा ७ सय इस्वी मा तांग राजवंशको शा’सन थियो । उक्त समयमा टांका जनजाति समुहका मानिसहरु यु’द्धबाट बाँच्नको लागि समु्न्द्रमा आफ्नै नावमा बस्न थालेका हुन् । त्यो समयदेखि जिप्सीज अन द सी भनिन थालियो र कहिले कहिले जमिनमा आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस