चीनले तिब्बती फिरन्तेहरुलाई आफ्नो जग्गाको स्वामित्व सरकारलाई हस्तान्तरण गर्न बाध्य पार्दैछ।

चीनले तिब्बती फिरन्तेहरुलाई आफ्नो किंघाई प्रान्तका चिनियाँ अधिकारीहरुले तिब्बती फिरन्तेहरुलाई उनीहरुको पुर्खयौली जग्गाको स्वामित्व सरकारलाई हस्तान्तरण गर्न बाध्य पार्दै छ्नतीनीहरु तिब्बती पठारको रमाईलो घाँसे मैदानमा पशुपालन र गोठालो गर्दै आएका छ्न। उनीहरुका पुर्खाहरु शताब्दीयौं देखि पशुपालन र गोठालो गर्दै आएका छ्न

तर चिनियाँ अधिकारीहरु अब यी घुमन्तेहरुलाई आफ्नो परम्परागत चराउने जमिनमा प्रतिबन्ध लगाईरहेका छन्।”उनीहरुले तिब्बतीहरुलाई त्यो स्वामित्वको कागजातमा हस्ताक्षर गर्न बाध्य बनाइरहेका छन् जसले ती भूमिहरुको स्वामित्व सरकारलाई हस्तान्तरण गर्दछ,”

“त्रिन्दु [चीनियाँ, चेन्दुओ] काउग्युको काउन्टीमा घुमन्ते क्षेत्रहरु छन् जहाँ उनीहरु अब प्रयोग अनुमति रद्द गर्दैछन् र जमिन जफत गर्दैछन्। जमिन जफत गर्ने वास्तविक उद्देश्य तिब्बती फिरन्तेहरुलाई शहरमा बसाल्न बाध्य पार्नु हो,” स्रोत थपे।

५० वर्ष पहिले, चीन सरकार तिब्बती स्वायत्त प्रान्तमा आधारित स्थानीय फिरन्तेहरुलाई हस्तक्षेप बिना आफ्नो चराउने भूमिको उपयोग गर्न को लागी सहमत भएको थियो, तर अब उनीहरुलाई अब रोक लगाइदै छ।
यसअघि स्थानीय तिब्बतीहरुलाई अगस्टमा एक तिब्बती समुदायका नेता र उनका भतिजालाई हस्ताक्षर नगर्न सल्लाह दिएपछि किघाईको त्रिदु काउन्टीमा पक्राउ गरिएको थियो। (एएनआई)

प्रतिक्रिया दिनुहोस