कपूर खानदानका अविवाहित ५ छोरीः जो दुलाहाको पर्खाइमा छन् [तस्बिरसहित]

बलिउडमा कपूर खानदानको निकै चर्चा हुने गर्छ । हामी त्यही कपुर खानदानका अविवाहित छोरीहरुकाे बारेमा केहि जानकारी दिदैछाैँ। जो दुलाहाको पर्खाइमा बसिरहेका छन् । कपुर खानदानले बलिउडमा निकै मान सम्मान र इज्जत कमाइरहेका छन् । यद्यपी आज हामी कपूर खानदानका ५ अविवाहित छोरीहरुको बारेमा चर्चा गर्न गइरहेका छौँ ।जाह्नवी कपूर :

निर्माता बोनी कपूर र दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी हुन् जाह्नवी कपूर । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि धेरै जसाे सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । ‘धड्क’ फिल्म बाट बलिउडमा पाइला राखेकी उनी निकै चर्चामा रहेकी छन् । उनी पनि अविवाहिपछिल्लो समय ग्लामर फोटोसुटको कारण निकै चर्चामा रहेकी छन् ।
खुशी कपूर :

खुसी अभिनेत्री जाह्नवी कपूरकी बहिनी हुन् । उनि पछिल्लो समय ग्लामर फोटोसुटको कारण निकै चर्चामा रहेकी छन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन्। उनि हालसम्म फिल्ममा देखिइकी छैनन् ।
सनाह कपूर :

बलिउडका स्टार नायक शाहिद कपुरकी बहिनी हुन सनाह । उनि हाल २८ बर्षकी भइन् । उनि फिल्म उद्योगबाट भने टाढ छिन् । तर केहि पहिला शाहिदको फिल्ममा भने थोरै देखिएकी थिइन् । उनि फिल्मबाट टाढा भएपनि सामाजिक संजालमा भने निकै सक्रिय छन् । उनका तस्बिरले भने निकै चर्चा पाउने गर्छ । र उनि हालसम्म अविवाहित नै छिन् ।
अंशुला कपूर :

प्रतिक्रिया दिनुहोस