कोलेस्ट्रोलका निको पार्नुका साथै यस्ता राेगको समेत अचुक औषधिकाे काम गर्छ राजमाले, हेर्नुहोस् अन्य फाइदाहरु

काेलस्टेरोल निको पार्नुका साथै यस्ता राेगको समेत अचुक औषधिकाे काम गर्छ राजमाले, हेर्नुहोस् अन्य फाइदाहरु । राजमा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

यसको सेवन प्राय मानिसहरुको घर- घरमा हुने गर्दछ । यसलाई गाउ घरमा पनि सजिलै संग रोप्ने गरिन्छ । यसको स्वाद निकै स्वादिलो हुने गर्दछ । यससलाई विभिन्न किसिमबाट पनि पकाएर आन सकिँछ । जस्तै दाल गेडा कोसा राजमा गेडागुडीको राजा पनि भन्ने गरिन्छ ।

यो गेडागुडी भएकाले प्रोटिनको मात्रा उच्च रहेको हुन्छ । उच्च प्रोटिनको उच्च स्रोत भएकैले केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई राजमा खुवाउनु फाइदाजनक मानिन्छ । धेरै व्यक्तिलाई थाहा समेत नभएको हुन्छ यसको सेवन गर्दा हाम्रो शरीरलाई कति फाइदा हुन्छ भनेर ।

राजमामा पाइने फाइबरले कलेस्टेरोल कम गराएर मुटुरोग हुनबाट जोगाउँछ । राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्वले पनि मुटुको क्रियामा मद्दत पु-याएर मुटु स्वस्थ राख्न मद्दत गर्छ।राजमामा भएको भिटामिन बि मष्तिस्कको विकास र कार्यमा मद्दत पुर्याउँछ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस