जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले आकाशमै जन्माईन बच्चा। अब त्यो बच्चा कुन देशका नागरिक बन्छन् ?

काठमाडौं । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चा जन्माएकी छिन् ।आइतबार, यूएस एयर मोबिलिटी `कमाण्डले ट्विटरमा एउटा थ्रेड पोष्ट गर्दै भन्यो कि ती महिला आफ्नो परिवार संग

मध्य पूर्वबाट जर्मनी जाँदै थिइन्, तब उनले एउटा बच्चालाई जन्म दिइन् । जब महिलाको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, विमानको कमाण्डरले विमानमा हावाको चाप बढाउन तल उड्यो ।त्यसले आमाको जीवन बचाउन `मद्दत गर्‍यो र उनको अवस्था सुधार भयो ।जब विमान अवतरण भयो, अमेरिकी सेनाका डाक्टरहरुले बच्चा `जन्माउन मद्दत गरे ।

आमा र बच्चा दुवै खतरामुक्त छन् र नजिकैको अस्पतालमा लगिएको छ । यसलाई केही संयोगयुक्त घटना भनिएको छ ।यस्ता `घटनाहरु भएका छन् तर `अत्यन्तै कम मात्र । यो खबर आएपछि `जर्मनी `गन्तव्य भएर उडेका कारण जर्मनी सरकारले उनलाई त्यही जन्मिएको बच्चा मान्ने बताएको छ ।

स्थानीय `पञ्चाधिकारीलाई स्थानीय पत्रिकाले सोधेको छ कुनै शिशु आकाशमा जन्मियो भने त्यसको जन्मस्थान कहाँ मान्ने । जर्मनी पञ्चाधिकारले भने हाम्रो `कानूनले जर्मनी आउन लागेको उडान हो भने र आकाशमा नै बच्चा जन्मिएको हो भने हाम्रो भूमिमा जन्मिएको मान्छौ । यसैले उनी बच्चा हाम्रा हुन्

प्रतिक्रिया दिनुहोस