अस्पतालमा पोस्टमार्टम गर्न लगिएको शव चिया पिउँदै गरेको भेटिएपछि…

सडक दु’र्घटनामा मृत्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो । श’वको पोस्ट९मा’र्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्ट९मा’र्टम गर्न लागिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो ।भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घ’टना भएको हो ।खासमा त्यहाँ सडक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो । उनको स८नाखतपछि पुलिसले उनको श’वलाई पोस्ट’मा( र्टमका लागि पठायो ।तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि श’व फु’लेश्वरकै भएको बताए ।

तर, केही समयमै मृ९तक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ९त घोषित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृ’तकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फु’लेश्वर भएको बताएका थिए ।

उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फुलेश्वरकै भएको बताए । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका उनी ‘

पुलिसले श’व पो’स्ट’मा’र्ट’मका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका उनी सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा चिया पिउँदै थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस