महाजिद्दी हुन्छन् यी ४ राशिका व्यक्ति, जसको संगत गर्नेले पनि पाउँछन् दुख

काठमाडौँ । जीवनमा केही मानिसहरु अत्ति साधारण हुन्छन्। उनीहरूको दिमागमा जे छ, सोही कुरा गर्छन्। यदि उनीहरूले कहिल्यै गल्ती गरे भने पनि स्वीकार्छन्।

तर यसको विपरित, केही मानिसहरु पनि छन्, जो गलत साबित भए पनि, आफ्नो गल्ती स्वीकार गर्दैनन्। उनीहरू आफ्ना भावनाहरूले स्थिती बदल्न माहिर हुन्छन् ।

हामीले प्रायः जिद्दी स्वभाव भएका मानिसहरुलाई भेट्ने गर्छौ । जो अरुको मलाई मलतब छैन स्वभाव भएका व्यक्तिहरु हुन्छन् ।

सानो सानो कुरामा पनि तर्क गर्न खोज्ने उनीहरु कहिलेकाँही गलत्त साबित हुन्छन् । तर पनि आफ्नो गल्ती मान्न तयार हुँदैनन्। ज्योतिषशास्त्रका अनुसार त्यस्तो स्वभाव भएका मानिसहरु ४ राशिका हुन्छन्। आज हामी ती राशिका बारेमा चर्चा गर्दैछौँ ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?
मिथुन राशि : मिथुन राशिका व्यक्तिहरू कसैको प्रगती देखेर आफु पनि त्यो स्थानमा पुग्न चाहान्छन् । उनीहरु अर्को व्यक्तिले झैं गरेर अगाडि बढ्न चाहन्छन् । यस तरिकाले अगाडि बढ्दा उनीहरुबाट धेरै गल्तीहरु हुन्छन् । जब पछि उनीहरु गलत साबित हुन्छन तब धेरै निराश हुन्छन्।

कर्कट राशि : कर्कट राशि भएका मानिसहरु आफुलाई कसैले गलत्त भन्यो भने दुःखी हुन्छन् । यो राशिका मानिसहरु महसुस गर्छन्, गल्तीको कारण सबैजना उसँग क्रोधित भएका छन् । यो चक्करमा उनीहरु साथमा भएकाहरुसँग कुरा गर्न बन्द गर्छन् ।

अर्को अर्थमा भन्दा उनीहरु अलिक रुन्चे स्वभावका हुन्छन् । आफ्नो गल्ती पत्ता लागेमा उनीहरु सुरुमा दुःखी महसुस गर्छन र पछि कसैंसँग कुरा नै गर्न मान्दैनन्।

कन्या राशि: कन्या राशिका मानिसहरुको स्वभाव अलिक फरक हुन्छन् । उनीहरु आफ्नो गल्ती साबित भएपछि धेरै रिसाउँछन्। स्थिति सामान्य भएपछि पनि उनीहरु आफ्नो गल्ती स्वीकार्दैनन् ।

मीन राशि: मीन राशिका मानिस थोरै निर्दोष हुन्छन् । उनीहरु सजीलो जो कोहीलाई विश्वास गर्न सक्दछन् । उनीहरुले गलत व्यक्तिलाई विश्वास गर्दा सबै गुमाउँपर्छ।

जब उनीहरुलाई यसको लागि जिम्मेवार ठहराइन्छ, तब अत्यन्त दुःखी हुन्छन् । आफु गलत्त छु भन्ने कुरा साबित भएपछि उनीहरु आफुलाई एकदम एक्लो महसुस गर्छन्।

प्रतिक्रिया दिनुहोस