प्याजले १ मिनेटमै नि’को पार्छ दाँतको दु’खाई, जान्नुस् ५ घ’रेलु उ’पाय

एजेन्सी , राम्ररी दाँत स’फा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दु’ख्ने हुन्छ । दु’खाई स’हन न’सक्दा प्राय हामी चि’कित्सक कहाँ पुगिहाल्छौ, तर घ’रेलु उपायतिर ध्यान दिँदैनौँ ।

जान्नुहोस्, दाँत दु’ख्दा अ’पनाउन सकिने घ’रेलु उपाय, जसले तत्कालै आ’राम दिन्छ। कागती – कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दु’खाईबाट छु’ट्कारा दि’लाउँन सक्छ । दु’खेको भागमा कागती ल’गाउँन तुरुन्तै रा’हत मिल्छ। आलु – यदि दाँतको दु’खाईका साथ–साथै सुन्निने पनि भए आलुलाई ता’छेर त्यसको टुक्रालाई दु’खेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आ’राम म’हशुस गर्नुहुन्छ।

लसुन – लसुनको एक पो’टीलाई नुनसँग खानुहोस्, यसले दाँतको दु’खाईबाट राहत दिन्छ। प्याज – हरेक तीन मिनेटमा प्याँजको एक टु’क्रा खाने गरेमा मुखका कि’टाणु म’र्छन् र यसले दाँतको दु’खाई पनि कम गर्छ। ल्वां’ग – सबैलाई थाहा भएको कुरा, दाँत दु’खेमा ल्वां’गले तुरुन्तै आ’राम दिन्छ । दु’खेको भा’गमा ल्वां’ग वा ल्वां’गको तेल ल’गाउन सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस