श्रीनगर को लाल चोकमा नोभेम्बर १० तारिखमा मैनबत्ती बालेर विरोध सभा गरियो । जम्मु र कश्मीर उपत्यकामा आतङ्कवादी समूहले आम नागरिकहरूको हत्या विषयमा विरोध जनाउन उक्त विरोध कार्यक्रम गरिएको थियो ।
श्रीनगर म्यूनीपल कर्पोरेसनका काउन्सीलर्सहरुले उक्त कार्यक्रम गरेका थिए । स्थानीय जावेद भेगका अनुसार पछिल्लो एक महिनाबाट उपत्यकामा भएको हत्याका श्रृखलाहरु ले कसैलाई फाइदा गर्दैन ।
यसरी हत्या गर्नु पछाडि उपत्यकामा फेरि जातीय र साम्प्रदायिक सद्भाव फैलाउने नै हो तर अब ति आतङ्कवादी समूहहरू परास्त हुनेछन् ।
पाकिस्तान आधारित आतङ्कवादी सङ्गठनको सक्रियतामा जम्मु र कश्मीर उपत्यकामा पछिल्लो महिना नै ११ जनाको हत्या भएको हो ।
ब्लड प्रेसर कंट्रोल देखी पिम्पल्सकाे समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ खजुरले, यस्ता छन् अन्य फाइदाहरु !
ब्लड प्रेसर कंट्रोल देखी पिम्पल्सकाे समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ खजुरले, यस्ता छन् अन्य फाइदाहरु ! खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ ।
जसले स्किनको चमक बढाउन मद्दत गर्छ । यसमा भिटामिन सी हुन्छ । जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ । खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ । खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालको समस्याबाट पनि बचाउँछ ।
यसमा भिटामिन बी हुन्छ जसले पिम्पल्सलगायतका समस्यालाई दूर गर्ने काम गर्छ । खजुरबाट पेन्टोथेनिक ए-सिड पनि पाइन्छ । जसले मृ- त छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ र खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ ।
खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पु-याउछ । खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ ।
प्रत्येक दिन बिहान उठर तीन वटा दाना खजूर खादा स्वास्थयका लागि निकै राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँदै आएका छन् । एजेन्सीकाे सहयाेगमा ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।