बाबुले दुर्घ’टना हुँदै गर्दा छोरीलाई अंगालोमा राखेर बचाए तर आफु बाँ’चेनन् !

जहाज दु’र्घटनामा सबै जनाको ज्या’न जाँदा एक ११ वर्षकी बालिका भने बाँच्न सफल भइन् ।यो आश्चर्यलाग्दो घ’टना शनिवार अमेरिकामा भएको हो । एउटा सानो जहाजमा पाइलट सहित ५ जना थिए जसमा एक बालिका बाहेक सवैको मृ’त्यु भयो । ति भाग्यमानी बालिका हुन् लेनी ।

उनलाई बुवाले बचाएका थिए तर बुवाले भने संसार छोडे ।छोरी लेनीलाई घ’टनावारे एउटा कुरा मात्र सम्झना छ दु’र्घटनाको बेलामा उनलाई बुवाले आफ्नो अंगालोमा बे’रेका थिए । शनिवार बिभर टापूमा रहेको विमा’नस्थलमा अवतरण गर्ने क्रममा उक्त जहाज दु’र्घ’टना भएको थियो। दुर्घ’टनाको कारण भने अझै खुलेको छैन ।

गेलर्डकी बासिन्दा ११ वर्षीया लेनीलाई उद्दारकर्ताले शकुसल उद्दार गरेका थिए । बुवासंगै जहाजमा यात्रा गरेकी उनका बुवाको भने दु’र्घटनामा निधन भयो ।

सिएनएनका अनुसार घा’इते लेनीलाई जहाज दु’र्घटना बारे केही याद छैन।उनको दिमागमा सम्झना रहेको कुरा एउटै हो( जहाज घ’त्र्याङघुत्रु’ङ हुन थालेपछि बुवाले उनलाई अँगालोमा बे’रे। आफ्नो शरी’रले सकेसम्म उनलाई ढाक्न खोजे। चो’ट नलागोस् भने जो’गाउने कोशि’स गरे।

दुर्घ’टनामा श्रीमान गु’माएकी माइककी श्रीमतीले घ’टनाको भोलीपल्ट एक विज्ञप्ती जारी गर्दै छोरीको अवस्थाका बारेमा जानकारी गराएकी छन् । मेरो छोरीको सम्झनामा रहेको एउटै कुरा त्यही मात्र हो । उसलाई बुवाले ल’पेटे’र आफूलाई जोगाएकोबाहेक अरू याद छैन। मेरा श्रीमानको निधनले म’र्मा’हत बनाएको छ। उनले विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

परडु दम्पतीका चार सन्तान छन्। जहाज दु’र्घटनामा मृ’त्यु भएका अन्य दुई व्यक्ति, केट लिज र एडम केन्डल हुन्। यी दम्पती आफ्ना दुइटा कुकुर लिएर भेट डाक्टरकहाँ जाँदै थिए। ती कुकुरको पनि दु’र्घटनामा मृ’त्यु भएको छ। पाइलटको भने पहिचान खुलाइएको छैन। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया दिनुहोस