यी महिला दिनमा पाँच गिलास आफ्नै पि’साब पि’उँछिन् ,आँखा–नाक–कानमा समेत हा’ल्छिन् !

आफ्नो प्या-स शान्त र शरीरलाई हा-इ-ड्रे-ट राख्नका लागि मानिसहरु विभिनन प्रकारका पे-य पदार्थ पि-उ-न रुचाउँ छन् तर तपाईंले कहिल्यै मानिसले आफ्नैपि-सा-ब पिएको देख्नुभएको छ रु ५३ वर्षकी एक महिलाले उनलाई आफ्नो पि-सा-ब पिउने बा-नी परेको र यसको स्वा-द उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन् ।

महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पि-उ-नुभन्दा पि-साब पिउन सजिलो लाग्ने बताएकी छिन् ।द सनका अनुसार ​क्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन् । महिलाको दा-बी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पिसाब पि-उँ-छिन्

र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन् । यो हिसाबले हेर्ने हो भने महिलाको शरीरमा अहिले सम्म क-रि-ब ३,४०६ लिटर पिसाब ग-इ-स-केको छ ।टीएलसीको ‘माई स्ट्रेन्ज ए-क्डि-क्स-न’ मा महिलाले उनलाई मनतातो पिसाब पि-उ-न मन पर्ने बताइन् र यसले उन लाई शान्ति प्र-दा-न गर्ने बताएकी छिन् ।

क्यारीले भनिन्, ‘पिसाबको ग-न्ध मेरो खानामा नि-र्भ-र हुन्छ । यसको स्वा-द पछिल्लो चार वर्षमा मेरा लागि नि-कै परिवर्तन भएको छ ।थुप्रै पटक यो नुनिलो हुन्छ र कतिपटक मलाई यो स्याम्पेनजस्तो लाग्छ । तपाईं शरीरबाट नि-स्क-ने थुप्रै कुराको स्वाद चा-ख्न सक्नुहुन्छ ।

यस्ता धेरै कुरा छन् जुन मलाई मन पर्दैन किनभने यी स्वादिला हुँदैनन् ।’महिलाले थपिन्, ‘मलाई कुरिलोलगायतका खानेकुरा निकै मन पर्छन् ।तर म अब यो खा-दि-नँ किनभने यसले पिसाबको स्वा-द-लाई बि-गा-रि-दि-न्छ । ’ चार वर्षअघि आफूलाई मेलानो मा क्या-न्स-र भएको थाहा भएपछि

केमोथेरापी गर्नुको सा-टो पिसाब पिउन सुरु गरेको बताइन् । मेलानोमा क्यान्सर एक प्रकारको छालाको क्या-न्स-र हो ।त्यसपछि क्यारीको जीवनमापिसाबको प्रयोग बढ्दै गयो । उनले पानी पिउन जारी राखिन् र आफ्नो हेरविचारका लागि विभिन्न तरिकाको उ-प-यो-ग पनि गरिन् ।

क्यारीले भनिन्, ‘म टुथपेस्टको सा-टो पनि यसको प्रयोग गर्छु । यसले मेरो दाँ-त-लाई भित्रैदेखि चम्काउँछ । ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन्र यसलाई कपालको जरामा पनि लगाउँछिन् । क्यारीका अनुसार उनी नुहाउने बेला उनको बासी पिसाबले एक उत्कृष्ट लो-स-नको रुपमा काम गर्छ ।

यद्यपि, क्यारीकी छो-री केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अ-त्य-धि-क चि-न्ति-त छिन् । केसी भन्छिन्, ‘के यस्तो गर्नु साँच्चै नै मेरी आमाको स्वास्थ्यका लागि राम्रो छ ?मलाई यो कुराले असाध्यै चि-न्ता-मा पार्ने गर्छ ।’ आफ्नी छोरीको कुरा सुनेर क्यारी डाक्टरलाई भे-ट्न सहमत पनि भइन् ।

उनले क्यारीको कम्मरमा भएको एउटा को-ठीको विषयमा पनि आफ्नो चि-न्त व्यक्त गरिन् । त्यसपछि डा-क्ट-र-ले उनलाईतुरुन्त बायोप्सी गराउन सुझाए । तर क्यारीले पारम्परिक चि-कि-त्सा पद्धतिलाई त्या-ग्न अ-स्वी-का-र गरिन् । क्या-री-का अनुसार यो विषयमा उनले जति पनि अ-ध्य-य-न गरिन्, त्यसअनुसार यदि उनले पिसाब थे-रे-पी त्यागेको ख-ण्डमा उनको मृ-त्यु हुनेछ ।

प्रतिक्रिया दिनुहोस