महिना’वारीको समयमा यती धेरै सुविधा पाउदै महिलाहरु, हेर्नुहोस विस्तृतमा

एससीएमपी – म’हिना’वारी महि’लामा हुने चक्र हो ।जव म’हिनावा’री सुरु हुन थाल्छ तब मात्रा उ आमा बन्नको लागि परिपक्क हुन्छ भन्ने सकेंत गर्दछ । यो सृष्ट्रि चल्न अनि चलाउनको लागि पनि अनिवार्य पर्दछ ।

मासिक हुने चक्र यो महिना’वारीमा महिलाहरुले विभिन्न शारीरिक सम’स्याहरु भोग्नु पर्नेै हुन्छ । त्यसको मध्यनजर गर्दै छिमेकी देश चिनले महिलालाई लक्षित गरेर नयाँ व्यवस्था ल्याएको छ ।

विना तलब नकाटी २ दिन सम्म म’हिनाव’री दिईने व्यवस्था चिनको लायोनिङ प्रान्तामा लागु हुने भएको छ ।

लायोनिङ प्रान्तमा महिलाको हितको लागि उनिहरुको समस्याको मध्यनजर गर्दै त्यहाँका सरकारले महिलाहरुलको अधिकारको लागि म’हिना’वारीमा तलबी विदा दिइएको जनाएको छ ।

यद्दपि महिनावारीको बेला दिईने विदा लागु भईसकेको भने छैन । यो विदा सन २०२१ को मार्च देखि लागु हुने भनिएको छ । यसरी महिलाहरुले विदा पाउनको लागि केहि कानुनि सर्तहरु तोकिएको छ ।

यस्ता सुविधा ति महिलाले पाउनेछ जसले म’हिना’वारी भएको बेलामा स्वास्थ्य अवस्था गाह्रो हुन्छ त्यस्त महिलाले मात्रा पाउनेछ । ति महिलाले औषधी प्रयोग गरेको वा अस्पताल गएको प्रमाण पेश गर्नु पर्ने बताइएको छ ।

यो व्यवस्था लागु हुने सँगै सबैमा लागु नहुने भएसँगै महिला माथीको भे’दभा’व हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । २६ वर्षकी वि यिरानका अनुसार यसरी महिलालाई रोजगारी प्राप्त गर्न गाह्रो हुनेछ।

प्रतिक्रिया दिनुहोस